Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निर्देशक तुलाले ल्याए मकाउबाट लघु चलचित्र ‘आधा सपना’

रबिन राउत by रबिन राउत
२ बैशाख २०७९, शुक्रबार १४:३५
in भिडियो, मनोञ्जन
0
निर्देशक तुलाले ल्याए मकाउबाट लघु चलचित्र ‘आधा सपना’
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा परवासमा बस्दा भोग्ने यावत समस्यालाई समेटेर तयार पारिएको   लघु फिल्म  ‘आधा सपना’ सार्वजनिक गरिएको छ ।

मकाउमा छायांकन गरिएको  लघु चलचित्र ‘आधा सपना’ मा परदेशी जीवनको बास्तबिक भोगाई अनि यथार्थ पीडालाई  भिडियोमा देखाउन खोजेको निर्माता तथा निर्देशक तुला पर्वतले बताए ।

विदेशमा बस्दा, काम गरुन्जेली नै आफ्नो तन, मन सबै नेपालमा नै हुने , आफ्नो र विदेशमा बस्ने नेपाली दाजुभाईको भोगाईलाई जस्ताको त्यस्तै  लघु चलचित्र ‘आधा सपना’ मार्फत देखाउन खोजेको निर्देशक तुला बताउँछन् ।

मकाउँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको लघु चलचित्रमा  सुरज अधिकारी , अमृत भण्डारी , सुस्मिता भण्डारी , सन्दीप लामिछाने र सिता पौडेलको अभिनय देख्न सकिन्छ । वाइडस्क्रिन मिडिया मार्फत बजारमा ल्याइएको  ‘आधा सपना’ मा निर्देशक तुलाकै छायांकन, सम्पदन, र संगीत रहेको छ ।

Previous Post

‘षट्कोण’ को ट्रेलर सार्वजनिक ,एक मर्डर मिस्ट्रीको खोजी

Next Post

पीडा र वियोगले भरिएको म कती रुनी (भिडियोसहित)

Next Post
पीडा र वियोगले भरिएको म कती रुनी (भिडियोसहित)

पीडा र वियोगले भरिएको म कती रुनी (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal