Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पीडा र वियोगले भरिएको म कती रुनी (भिडियोसहित)

रबिन राउत by रबिन राउत
१० बैशाख २०७९, शनिबार २३:४०
in भिडियो, मनोञ्जन
0
पीडा र वियोगले भरिएको म कती रुनी (भिडियोसहित)
20
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गीतकार बाबुराम गौतमको शब्द तथा अहिलेका व्यस्त संगीतकार प्रमोद पन्तको संगीतमा म कति रुनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नारायण दंगालको एरेञ्ज तथा सारदा रसाइली र सन्दिप परियारको मार्मिक स्वर रहेको गीतको भिडियो पीपीएम क्रियसन नामको युट्युव मार्फत सार्वजनिक भएको हो ।

प्रेमी प्रेमिकाबीचको सानो भ्रमले दुवै जनालाई कतिसम्म तड्पाउँछ भन्ने देखाउन खोजिएको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाले विछोडिएका प्रेमी प्रेमिकाको रुपमा अभिनय गरेका छन् । मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोमा विपीन चौलागाईंको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।  

यस गीतका गीतकार  बाबुराम गौतम टोखा नगर शिक्षा प्रमुख समेत हुन् भने युवा सङ्गीतकार प्रमोद पन्त पनि शिक्षक हुन् । गीतकारको भावनाले लेखिएका शब्दमा मौलिक लय निकाल्न सिपालु पन्तले सबै विधाका गीतहरुमा संगीत दिएका छन् । 
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्  

Previous Post

निर्देशक तुलाले ल्याए मकाउबाट लघु चलचित्र ‘आधा सपना'

Next Post

राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्त

Next Post
राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्त

राजन राज शिवाकोटीको गीतमा बिना, भिम र सन्तोष पन्त

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal