Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जनसम्पर्क समिती साउदी अरबको दोस्रो माहाधिबेसन हुँदै,,,, प्रमुख अतिथि मा पार्टी प्रबक्ता बिश्व प्रकाश शर्माको उपस्थिति रहने,,,

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ मंसिर २०७६, शनिबार १९:२२
in देश, प्रवास, राजनीति, संघ, समाचार, समाज
0
जनसम्पर्क समिती साउदी अरबको  दोस्रो माहाधिबेसन हुँदै,,,, प्रमुख अतिथि मा पार्टी प्रबक्ता बिश्व प्रकाश शर्माको उपस्थिति रहने,,,
211
SHARES
264
VIEWS
Share on FacebookShare on Twitter

संवाददाता भोगेन्द्र ढकाल (साउदी अरेबिया रियाद )
मंसिर २८ “राष्ट्रियता, लोकतन्त्र र समाजवाद देश विकासमा युवाको हात” भन्ने मुल नाराका साथ नेपाली जनसम्पर्क समिति साउदी अरबकाे दाेस्राे महाधिवेशन यहि आउदो २०२० जनावरी १० तारिकका दिन हुने भएको छ ।

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष, झापा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका सांसद उम्मेदवार , युवा पुस्ताका ढुकढुकी बन्न सफल, प्रेरणाका श्रोत साथै नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा को प्रमुख आतिथ्यतामा सप्पन्न हुने भएको छ।

लामो समय देखि विभिन्न विद्यार्थी आन्दोलन संगै आफ्नो चुनावी क्षेत्रमा पराजय हुँदा पनि विपक्षी दलका उम्मेदवारलाई आफ्नै हातले माला उनेर लगाउनु का साथै नेपाल र नेपालीका हितमा सधैं निडर भएर लागिरहने एक कुशल राजनीतिकर्मी आउदा पक्कै पनि धेरै मानिसहरुकाे उपस्थिति रहनु का संगै

यहाँ रहेका नेपाली कंग्रेसमा आस्था राख्ने सम्पुर्ण विभिन्न संघ संस्था, संगठन ,व्यवसायी , बुद्धिजीवी , समाजसेवी , पत्रकार , फरक बिचार भएका ब्याक्तित्व हरु र साउदी कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी सबैलाइ होटल रमाद एपोलो डिमोरा बाथामा उपस्थित भई कार्यक्रम सफल पार्नकाे लागि अनुरोध गरिएको नेपाली जनसम्पर्क समिति साउदी आरबका अध्यक्ष दिपक रेग्मी ले जानकारी गराउनु भएकाे छ ।

नोट : समय र लोकेशन पछी उपलब्ध गराइनेछ ।

Previous Post

‘मिस वर्ल्ड २०१९’को ताज जमैकाकी टोनी एन सिंहले पहिरिएकी छिन् ।

Next Post

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ

Next Post
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal