Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ

खगेन्द्र बराल by खगेन्द्र बराल
२९ मंसिर २०७६, आईतवार ०५:१३
in अन्य, देश, प्रदेश नं ४, प्रहरी-प्रशासन, समाचार
0
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ
32
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले घटनास्थलमा १२ जनाको मृत्यु भएको पुष्टि गरे। मृतकको सनाखत भइसकेको छैन।

दुर्घटनामा १८ जना घाइते भएको उनले जानकारी दिए घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुसदावहार अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ।गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारीमा रहेको पनि उनले बताए।

कालिञ्चोक दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार विहान करिब ९ बजे सुनकोशी गाँउपालिकाको-६ मा दुर्घटना भएको थियो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

उक्त बसमा भक्तपुरबाट कालिञ्चोक दर्शन गर्न गएका दर्शनार्थीहरू सवार थिए।

Previous Post

जनसम्पर्क समिती साउदी अरबको दोस्रो माहाधिबेसन हुँदै,,,, प्रमुख अतिथि मा पार्टी प्रबक्ता बिश्व प्रकाश शर्माको उपस्थिति रहने,,,

Next Post

हामीले महिलाहरु गर्भवती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन्

Next Post
हामीले महिलाहरु गर्भवती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन्

हामीले महिलाहरु गर्भवती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal