Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेस विज्ञप्ती || नेपालगंजमा महोत्सवको तयारी तिव्ररुपमा….

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ मंसिर २०७६, शनिबार १४:४८
in अन्य, आधारभूत, कारोबार, कृषि, देश, पर्यटन, प्रदेश नं ५, समाचार, समाज
0
प्रेस विज्ञप्ती || नेपालगंजमा  महोत्सवको तयारी तिव्ररुपमा….
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

प्रेस विज्ञप्ती
नेपालगन्ज २८ मंसिर ः नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवको तयारी तिव्ररुपमा भइरहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु ः मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको हो ।


महोत्सवका बिषयमा बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईसंग छलफल भएको छ । छलफलका क्रममा शहरी विकास मन्त्री राईले महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्् ।

यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य गर्न लागिएको महोत्सव सफल बनाउन लागिपरेको नगर समिति अध्यक्ष रचना श्रेष्ठले बताइन । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्ने उद्देश्य राखि भ्रमण वर्ष २०२०को प्रबद्र्धनमा समेत मद्दत पुराउदै महोत्सवमा ३ सयदेखि ३५० स्टल रहने छन ।

यी स्टलहरु मध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट््याईएको छ । महिला समिति अध्यक्ष मिना सुवेदी ढकालका अनुसार, महोत्सवमा उद्योग व्यावसायको प्रवद्र्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सास्कृतिक कार्यक्रम, फेसन सो, विद्यालय स्तरिय आईडललगायतका कार्यक्रम आयोजना गरिने घरेलु तथा साना उद्योग महासंघका नगर महासचिव सतिश अधिकारीले बताए ।

महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ । टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोग नै महोत्सवको आम्दानी हो ।


महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ । सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाईने छ ।

प्रचार,प्रसार उपसंयोजक ः बिजय चौधरी, ९८१३६८७८९३

Previous Post

योगिनी युवा क्लब गठन

Next Post

नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीकाे निधन

Next Post
नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीकाे निधन

नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीकाे निधन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal