Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

योगिनी युवा क्लब गठन

खगेन्द्र बराल by खगेन्द्र बराल
२८ मंसिर २०७६, शनिबार १२:२२
in प्रदेश नं ५, संघ, समाचार, समाज
0
योगिनी युवा क्लब गठन
15
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

योगिनी युवा क्लब गठन
नेपालगन्ज, मंसिर २९ गते
युवा र सामाजिक विकासका क्षेत्रमा काम गर्ने लक्ष्य सहित योगिनी युवा क्लब गठन गरिएको छ । तरिन्द्र थापाको अध्यक्षतामा शनिबार कार्यसमिति गठन गरिएको हो । तरिन्द्र थापा अध्यक्ष रहेको कार्यसमितिमा नरेन्द्र भारती र मेनुका नगाल उपाध्यक्षमा रहनु भएको छ ।

महासचिवमा गणेश राई, कोषाध्यक्षमा सुनिल विष्ट, सदस्यहरुमा दिलिप महतारा, राजन निरौला र कमल खत्री रहनु भएको छ । युवा क्लबको सल्लाकारमा बाँके खजुरा गाउँपालिका सेवा समाज कतार, उमेश निरौलालाई चयन गरिएको छ ।

क्लबले खजुरा क्षेत्र र बाँके क्षेत्रमा सामाजिक काम गर्नका लागि वार्षिक कार्यक्रम योजना बनाएर अगाडी अध्यक्ष थापाले बताउनु भयो । क्याप्सनः गठन गरिएको नयाँ कार्यसमिति ।

Previous Post

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट

Next Post

प्रेस विज्ञप्ती || नेपालगंजमा महोत्सवको तयारी तिव्ररुपमा....

Next Post
प्रेस विज्ञप्ती || नेपालगंजमा  महोत्सवको तयारी तिव्ररुपमा….

प्रेस विज्ञप्ती || नेपालगंजमा महोत्सवको तयारी तिव्ररुपमा....

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal