Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट

खगेन्द्र बराल by खगेन्द्र बराल
२८ मंसिर २०७६, शनिबार ०८:५२
in प्रदेश नं २, समाचार
0
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा-१ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा-१ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ’,उनले भने।

शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो।

विस्फोटमा घाइते बनेका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारका क्रममा निधन भएको थियो।

साहको घरबाहिर पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएको प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको टोलीले उपस्थित भीड हटाउदै गर्दा विष्फोट भएको बताइएको छ।

साभार :- सेतोपाटी ड्ट कम बाट

Previous Post

तामाङ एकता समाज साउदी अरबको नयाँ कार्यसमिति गठन , साथै २८५६ औं सोनाम ल्होछार मनाईने सूचना प्रकाशन

Next Post

योगिनी युवा क्लब गठन

Next Post
योगिनी युवा क्लब गठन

योगिनी युवा क्लब गठन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal