Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तामाङ एकता समाज साउदी अरबको नयाँ कार्यसमिति गठन , साथै २८५६ औं सोनाम ल्होछार मनाईने सूचना प्रकाशन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२७ मंसिर २०७६, शुक्रबार २१:२३
in अन्य, प्रवास, मनोञ्जन, संघ, समाचार, समाज
0
तामाङ एकता समाज साउदी अरबको नयाँ कार्यसमिति गठन , साथै २८५६ औं सोनाम ल्होछार मनाईने सूचना प्रकाशन
61
SHARES
267
VIEWS
Share on FacebookShare on Twitter

(साउदी अरब रियाद )
“आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गरौँ तामाङ जातीको पाहिचान ग़राउँ” भन्ने मूल नाराका साथ साउदी अरब रियादमा राम बहादुर लामाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति रहने गरी तामाङ एकता समाज साउदी अरब रियादको कार्यसमिति गठन गरिएको छ ।

(कार्यसमिति का नामावली हरु )
अध्यक्ष : श्री राम बहादुर लामा
उपाध्यक्ष हरु : श्री रुपक वाईबा तामाङ श्री नगेश तामाङ
सचिव : श्री सागर तामाङ
सह -सचिव : श्री सुन्जित तामाङ
कोषाध्यक्ष : श्री रोम बहादुर लामा
सह- कोषाध्यक्ष : श्री लक्ष्मण तामाङ

सदस्यहरु-
श्री साजन गोले
श्री मिन बहादुर स्याङ्तान
श्री सोम लामा
श्री जितेन पाख्रिन
श्री नारायण बहादुर तामाङ
श्री जगत बहादुर तामाङ
सुश्री निमा घिसिङ
श्री दावा तामाङ
श्री रेख बहादुर तामाङ
श्री बिशाल तामाङ
श्री जगत तामाङ
श्री पूर्ण गोले
श्री अमन तामाङ
सुश्री लक्ष्मी तामाङ रहेका छन् ।

तामाङ एकता समाज साउदी अरबको नयाँ कार्यसमिति गठन , साथै २८५६ औं सोनाम ल्होछार मनाईने सूचना प्रकाशन

साथै !! आउदै गरेको तामाङ समुदायको मंजुश्री संवत २८५६ औँ जीवा ल्हो (मुसा वर्ग ) को पावन अवसरमा सोही कार्यसमितिले नेपाली सँस्कार साँस्कृती भित्र रहेर मनोरञ्जनात्मक साँस्कृतीक जस्ता विविध कार्यक्रम को तयारी गरेको हुँदा तप्शिल को मिति र समयमा उपस्थित भैइ आयोजक लाई साथ दिईन र कार्यक्रम सफल बनाउन सहयोग गरिदिन हुन् साउदी अरब मा आबद्ध सकृय सघंसंस्था का प्रतिनिधि , बुद्धिजीवी ,व्यवसायी , गित संगित प्रेमी , साहित्यकार , पत्रकार , फरक बिचार भएका ब्याक्तित्व हरु र साउदी कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मा सादर अनुरोध छ भनी यसै संस्थाका अध्यक्ष श्री राम बहादुर लामाले जानकारी गराउनु भएको छ।

समय तालिका
मिति – २०२० जनवरी १७ तारिक
स्थान – एक्जिट १८ स्तारा रियाद
सम्पर्क नम्बर – +966541307153, 0587429171, 0542961786
आयोजक तामाङ एकता समाज साउदी अरब

Previous Post

डी एक्स एन नेपालि परिवार रियाद को प्रशिक्षण कार्यक्रम सम्पन्न

Next Post

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट

Next Post
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal