Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमेरिकामा मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन

रबिन राउत by रबिन राउत
२८ कार्तिक २०७८, आईतवार २१:४७
in प्रवास, भिडियो, मनोञ्जन
0
अमेरिकामा मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

विजय थापा । डिसी । अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन गरिएको छ ।

गत नोभेम्बर १३ शनिबारका दिन मूलुक बाहिर ३० बर्ष अगाडी सबै भन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय९एनपीपीए०को ३० औ बार्षिक तथा नेपाल सम्बत ११४२ समारोहमा उक्त गीत बिमोचन गरिएको हो ।

गत नोभेम्बर १३ शनिबारका दिन युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतलाई मदन कृष्ण श्रेष्ठका सुपुत्र यमन श्रेष्ठले गरेका छन् भने उनकै सुपुत्री गायिका ,निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ । उक्त गीतमा स्वयम मदन कृष्ण श्रेष्ठले गीत गाउनुको साथै सराना श्रेष्ठ ,यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय समेत रहेको छ ।

अमेरिकाबाट बिमोचन गर्ने भनेको मिति र तिथि तय भएको दिन नै उता नेपालमा हरिवंश आचार्यको जन्म दिन परेकोले मदन कृष्ण श्रेष्ठले अरबौं मान्छेहरुमा तिमी बिशेष मन मिल्ने मान्छे भन्दै सामाजिक संजाल मार्फत हरि बंश आचार्यको जन्मदिन भएको कारण कार्तिक २७ गते मेरो लागि बिशेष दिन भएको भन्दै उक्त गीत नेपालबाट पनि सार्वजनिक गरिएको थियो ।

साथै वरिष्ठ कलाकार श्रेष्ठले ,छोरी सराना श्रेष्ठले गीत लेखेर, त्यस गीतमा छोरा यमन श्रेष्ठले संगीत भरेर सराना कै निर्देशनमा निर्माण गरेर मलाई उपहारको स्वरुप दिएको यो ू ह्यापी हर्ट ू नयाँ गीतको म्यूजिक भिडियो तिमी ९हरिवंश ०आचार्य लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एउटा सानो उपहार स्वरुप साँझा ९शेयर ० गरेको छु भनि सामाजिक संजाल९फेसबुक०मा प्रकाशित गरेका छन् ।

अमेरिकाबाटै हरिवंश आचार्यलाई जन्म दिनको शुभकामना समेत दिएका थिए । उनले छोरी सराना नभएको भए यो गीत सम्भव थिएन ,उनले भने । छोरी सरानाले बिमोचनमा उक्त ४(५ बर्ष अगाडी नै लेखेर राखेको र आफू नेपाल गएको बेलामा बुवाको मुख हेर्ने दिन भएकोले दाजु यमनसंग सल्लाह गरेर मन खुसी हुने ९ह्यापी हर्ट ० उपहार दिने भनेर सल्लाह गरे पछि यो गीत सम्भव भएको बताइन ।

उनले चर्चित गायिका इन्दिरा जोशीलले पनि मनै खुशी हुने गरि गीत गाउनु भएकोमा धन्यबाद दिदै ह्यापी हर्ट९खुसि मन० गीत दर्शकहरुको मनलाई अझ खुसि बनाउन गीत प्रस्तुत गर्ने भने पछि गीत देखाईएको थियो । गीत बिमोचनमा एनपिपिएका अध्यक्ष राजु जोशी पनि मंच मै उपस्थित भै गीत बिमोचन गराएका थिए ।

यसै गरि संगीत संयोजन उदय राज पौडेलको रहेको छ भने छायांकन हरि हुमागाईले गरेका छन् । कोरियोग्राफर राजिब समरले गरेका हुन भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

Previous Post

तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न (सूचिसहित)

Next Post

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

Next Post
एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal