...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
November 14, 2021
in भिडियो, मनोञ्जन
0
एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ ।

विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेटिएको गीतमा विदेशमा बस्ने नेपालीको पिडा, नेपालमा गरेको समजसेवा र नेपाल प्रतिको मायालाई समेटिएको छ ।

विदेशमा बसेर नेपाललाई धेरै माया गर्ने गीतकार प्रमिला बस्नेतले एनआरएनको नेपाल प्रतिको माया र प्रेमलाई समेटेर यो गीत तयार गरिएको जनाएकी छिन् ।

विदेशमा बस्ने कतिपय नेपालीले वाध्यताले त्याँहाको सिटिजनसिप वा ग्रीन कार्ड लिएका हुन्छन् । त्यो लिदैमा नेपाली मन र नेपाल प्रतिको माया नमेटिने गीतमा उल्लेख भएको छ । त्यस्तै विदेशमा कामको सिलसिलामा बसेका नेपालीको पिडा पनि गीतले बोकेको छ ।

यो गीतको भिडियोमा पनि चारै जना गायक गायीका तथा प्रमिला बस्नेत, देवी अधिकारी र केशव अधिकारीको अभिनय रहेको छ । भिडियोमा बासु बरालको छायांकन, देबेन्द्र कुवरको क्रोरियोग्राफी तथा कृएटिभ डाइरेक्सन र अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा नेपाल र नेपाल वाहिरको दृष्य समेटिएको छ । डाक्टर घनश्याम खतिवडाको स्वरमा  न्यारेसन रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

अमेरिकामा मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन

Next Post

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

Next Post
समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal