Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ बैशाख २०७७, मंगलवार १८:०५
in देश, पत्रपत्रिका, प्रवास, विश्व, समाचार, स्थानीय सरकार
0
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
739
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब रियाद | रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

१. कोरोना भाइरसको संक्रमण विस्तारसंगै यहां रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्दै उल्लेखनीय संख्या टेलिफोन गर्ने गर्नुभएको छ । यसरी टेलिफोन गर्ने नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न साउदी अरबमा रहनुभएका नेपाली चिकित्सक डा. अनिरुद्र पाठकज्यूले हार्दिकतापूर्वक इच्छा देखाउनु भएको हुंदा डा. पाठकज्यूलाई निम्न अनुसार सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या सम्बन्धी परामर्श लिनुहुन अनुरोध छ ।

सम्पर्कःडा. अनिरूद्र पाठक, जनरल फिजिसियनढाका मेडिकल सेन्टर, बथा, रियाद ।टेलिफोन नम्वरः ०५४६३५६०२३(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म(आकस्मिक अवस्था आएमा अन्य समयमा पनि फोन गर्न सकिने तथा imo र WhatsApp मा लेखि पठाउन सकिनेछ )

२. आज मिति २०७७।०१।०२ (अप्रिल १४, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५३६९ पुगेको छ । आज थप ४३५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ८८९जना निको भएका छन् । आज ८ जना सहित जम्मा ७३ जना संक्रमितको मृत्यु भएको छ ।

थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारीको सूचि प्राप्त भएको छैन ।

नेपाली राजदूतावास रियाद ।२०७७।०१।०२

Previous Post

नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्

Next Post

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५८६२ पुगेको छ ।

Next Post
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५८६२ पुगेको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal