Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मनैमा शितलो’ गीतको भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०७८, सोमबार २१:३६
in भिडियो, मनोञ्जन
0
‘मनैमा शितलो’ गीतको भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल अभिनित ‘मनैमा शितलो’ गीतको भिडियो सार्वजनिक भएको छ। ‘भिडियो भकारी’को प्रस्तुती रहेको गीतमा प्रशान्त पौडेलको शब्द संगित रहेको छ भने प्रविन भट्ट र पूजा देवकोटाको स्वर रहेको छ।

प्रायः जसो लामो लट्टा परेको कपालमा देखा पर्ने ‘कक्रोज’ यस गीतमा भने फरक भूमिकामा प्रस्तुत भएका छन्। गाउँले परिवेशलाई चित्रण गरिएको भिडियोमा घाँसदाउर गर्ने साधारण युवाको भूमिकामा ‘कक्रोज’लाई देख्न सकिन्छ। उनको फरक रुपलाई दर्शकहरुले तारिफ गरेका छन्।

प्रत्यक्ष दोहोरीमा निकै चर्चित गायिका पूजा देवकोटा र प्रविन भट्टको स्वरमा रहेको गीत लोक आधुनिकको फ्युजनमा बनेको छ। सागरबाबु भट्टको कथा तथा निर्देशनमा बनेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्। दिनसन शाहको रंग संयोजन रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन्। 

Previous Post

पूर्ण र मेलिनाको स्वरमा 'माया लाईदेउन' सार्वजनिक ( भिडियो )

Next Post

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

Next Post
सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal