Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०७८, सोमबार २१:३९
in भिडियो, मनोञ्जन
0
सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन् । गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ । विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन ।

गायक सरगम राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ।

केशव राज भटटले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन बुद्ध थापाले गरेका हुन् । भिडियो सम्पादन दिनसोन शाहले गरेका छन् । सार्वजनिक गीत गायक सरगमले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
‘माया गाढा छ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

‘मनैमा शितलो’ गीतको भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल

Next Post

‘माया गर्न मन छ’ मा मंगलम् जोडी पुष्प र शिल्पा

Next Post
‘माया गर्न मन छ’ मा मंगलम् जोडी पुष्प र शिल्पा

‘माया गर्न मन छ’ मा मंगलम् जोडी पुष्प र शिल्पा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal