Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पूर्ण र मेलिनाको स्वरमा ‘माया लाईदेउन’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०७८, सोमबार २१:३१
in भिडियो, मनोञ्जन
0
पूर्ण र मेलिनाको स्वरमा  ‘माया लाईदेउन’ सार्वजनिक  ( भिडियो )
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ‘भ्यालेन्टाइन डे’ को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गरेका छन्।  

प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने  ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द  रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द  र  संगीत संयोजन गरेका हुन्।  

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।  भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।  म्युजिक भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन्।  पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

भिडियो लिंक: 

Previous Post

सागर लम्साल 'बले' अभिनित 'कहानी एकादेशको' बोलको म्युजिक भिडियो सार्वजनिक

Next Post

‘मनैमा शितलो’ गीतको भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल

Next Post
‘मनैमा शितलो’ गीतको भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल

‘मनैमा शितलो’ गीतको भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal