बिदेशको लामो बसाइ पछाडी नेपाल फर्किदै गर्दा , एक्कासी एयरपोर्ट्मा आफ्नो एकदमै मिल्ने साथी शिवलाई आफ्नो स्वागतको लागी देख्न पाउदा मन एक्दमै हर्सित भएको थियो !! अरे यार त ? Wht a surprise …..त आउँदै छस भन्ने खबर सुनेर लिन आको नि , तैले त बोलाईनस जे भए पनि साथी होस मन थान्न सकिन के गर्नु ? By the way she is my wife Nisha !!
भाउजु नमस्ते, हजुर त फोटोमा भन्दा राम्री हुनुहुदो रहेछ iThank you बाबु , तर म तपाइले तारिफ गरे जती राम्री पनि छैन है ! मैले जवाफ दिए , हो हो तारिफ गरे जती राम्री हुनुहुन्न , त्यो भन्दा नि राम्री हुनु हुन्छ । हामी तीनै जना खित्का छोडेर हस्यै एअरपोर्ट नै गुन्जयमान हुनै गरी l आरे यार, अब यही हास्दै बस्ने कि घर पनि जाने ? खै ट्याक्सी बोला न ..के को ट्याक्सी ? ट्याक्सी चढ्ने दिन गए केटो आज भोली आफ्नै कार चडिन्छ , यती भन्दै उस्ले हात को रिमोट दबाएर कार को ढोका खोल्यो , मैले हास्दै भने ससुरा बा सँग दाइजो लिइस कि क्या हो ? उस्ले चिडिदै भन्यो दान मागेर साइकल त चडिएन के को कार ? मैले जवाफ दिए हुन पनि यती राम्री छोरी दिने ससुरा सँग के कार लिनु बरु तैले पो दिनु पर्ने हैन भाउजु ? फेरी हामी माझ हासो छायो ।
हासो, रमाइलो , अनि बिगतका तिता मिठा सम्झनालाई खोतल्दै हामी उस्को घर तिर लाग्यै l
ओह हो !! कती सानदार घर कुनै राजा माहाराजाको हबेली भन्दा कम छैन । मैले मन मनै सम्झे ति दिन जुन बेला उस्ले भनेको थियो “ बिदेश जान लाग्ने २०/२५ लाख ले यही काम सुरु गरौ राज , म घरमा कुरा गरेर पैसा माग्छु त पनि माग “ त्यती बेला मैले भनेको थिए यो देशमा केहि हुनेवाला छैन तेही पैसा पनि डुबछ ! आज उस्को घर अनि रहनसहन देख्दा आफुले त्यो बेला गरेको फैसलामा कता कता पछुतो हुँदै थियो !
राज उस्ले बोलायो, म झसँग भए , अह भन न ? त्यो ड्युटी फ्रीको माल निकाल अब निसाले मासु पकाउछिन हामी सलाद सँग सुरु गरौ ! ब्याग बाट एउटा बतल निकाल्दै मैले भने आइस र ग्लास लिएर आइज …दिन भरिको यात्राले टाउको दुखी रहेको थियो , भाउजु औषधी छ भने दिनु न सारै टाउको दुख्या छ ! निसाले हास्दै भनिन बाबु औसधि को बतल त तपाइकै हात मा छ नि ! हैन के भाउजु यस्ले ठिक गर्दैन झन दुखाउछ औषधी छ भने दिनुन …. एक ट्याब्लेट पानी सँग घुटुक्क पारेर पेग बनाउन थाले ।
खोलेको बतल आधा हुनै लाग्दा निसाले प्लेटमा मासु लिएर आइन , साथिले भन्यो ल चाख मेरी बुढी ले बनाएको “जिब्रै निल्लास नि ? निसाले सर्माउदै भनिन तपाइ जरुरत भन्द बेसी मेरो तारिफ नगर्नु त ! एक पिस मासु मुख मा हाल्दै मैले भने “ भाउजु यस्ले त जरुरत भन्दा कम तारिफ गरेछ , मासु यती मिठो बनेको छ कि मैले जिब्रो मात्र हैन औला नै निल्ने भए ..फेरी एक पटक हासो गुन्जियो यो पटकको हासोमा अलि अलि नसा फैलिएको थियो ।शिवको आग्रहलाई नकार्न नसकी निसाले पनि केहि पेग पिइन । हामी लगबग माती सकेका थियौ यतिकैमा साथी उठेर हल्लीदै बेड रुममा गयो कती बेला ढल्यो पत्तै पाइन !
मैले भने भाउजु यस्लाई बिहे पछी के भयो यती ले नै ढल्ने त हैन यो ? निसा ले जवाफ दिन खै सधै त अलि पिउनु हुन्थ्यो साएद बिदेशी परेर मात्नु भको होला ! ल भाउजु अब एक्लै के खानु म पनि थाकेको छु सुत्छु , बरु बाम छ भने दिनु न टाउको दुख्न अझै कम भएन ! एक छिन ल बाबु म उहालाई कपडा ओडाइ दिएर बाम ल्याइ दिन्छु ! ह्वस, म जवाफ दिदै बेडमा पल्टिए !
केहि समय पछी निसा बाम लिएर आइन , खै बाबु म लगाइदीन्छु ! हैन भाउजु म आफै लगाइ हाल्छु नि।बाबु अलि अलि मसाज पनि गर्नु पर्छ के खै म लगएर मसाज गर्दिन्छु! मैले टाउको हल्ालएर सहमती दिए।धेरै थोरै रक्सीको नसामा थियौ हामी दुबै , मैले निसाको काखमा टाउको राखे उले मालिस गर्दै बाम लगाइ दिन थालिन ! उन्का ति ठुला ठुला स्तन ठिक मेरा आखा अगाडी मुख कै छेउमा थिए , रक्सी को मात ले लठ्ठ भएको , मेरो मनमा भित्र भित्रै हलचल हुँदै थियो , बिस्तारै मेरो एउटा हात निसाको कम्मरमा गयो उन्ले लामो सास फेरिन , जती जती मेरा हात उन्को कम्मरमा सलबलाउथे उन्को स्वास त्यती नै तिब्र हुँदै जान्थ्यो, एक प्रकार ले भन्नु पर्दा निसा को पूर्ण सहमती थियो । रक्सीको नसा ति माथी निसा को त्यो जवानी … मैले आफ्नो र्धम साथिको नाता सबै बिर्सेर निसाका कपडा खोल्न थाले उन्को त्यो सहमतीले मलाई हौसला दिएर होला मैले त्यो रात निसाको कुनै पनि अङ बाकी रखिन , उनि पनि बर्षउ देखी तड्पिए झै गरी आफ्नो पुरा जोस र जवानी को बल लगाएर मलाई साथ दिदै थिन ….बिहान मलाई आफै सँग घिन लागेर आयो , साथीको अगाडी मुख देखाउन सकिरहेको थिइन ! त्यो घरमा धेरै बेर बस्न सक्ने सामर्थ्य म मा थिएन ! साथीलाई एउटा ट्याक्सी बोलाउन लगाइ बिदा बारी भए ..म निस्कनै लाग्दा निसा पनि बाहिर आइन मैले नजर झुकाउदै निसा सँग पनि बिदा मागे । ।ट्याक्सीलाई एयर्पोर्ट जाने अडर दीदै बिराट्नगरको डोमेस्टिक टिकट ब्याग बाट निकाली बाटो लागे …..
केहि दिन पछिसाथी भाइ सँग बसेर पार्टी खादै गर्दा एउटा साथीले सोध्यो ? तैले काठ्मान्डै मा शिब लाई भेटिस ? मलाई एक्कासी फेरी त्यो रातको याद आयो मन खिन्न भयो , ओए किन टोलाएको शिब लाई भेटिस ? मैले झसँग हुँदै भने भेटे यार ! अनि कस्तो रहेछ उस्लाई अहिले ? अलि ठिक भएछ ? आचार्य मन्दै मैले सोधे “के भको छ र ठिक हुन लाई ? उ त एक्दम ठिक ठाक छ , मलाई लिन आफै एयर्पोर्ट आएको थियो !
हैन यार गत बर्ष उस्को ठुलो दुर्घट्ना भको थियो ! ४५ दिन अस्पतामा थियो । बिचरा बिहे गरेको भर्खर २ बर्ष भएको थियो , कहिले बाउ नहुने भयो !
मैल सोधे आखिर किन के भएको छ र उस्लाई ?
उस्को लिङमा गहिरो चोट लागेको थियो । साएद अब उस्को लिङले कहिले काम गर्दैन होला “ मैले यस्तै सुनेको थिए !
म एक्कासी छागा बाट झरे झै भए , मनमा अनेक कुरा आउन थाले । एक बतल सक्काउदा पनि न हल्लिने शिब खाली २ पेग ले किन ढल्यो ? मलाई बिस्तारै केहि कुरा दिमाग मा आउँदै थिए , निसा लाई रक्सी पिलाउनु , आफु २ पेग ले नै ढल्नु अनि निसा को त्यो प्यास त्यो भोको पन …..मेरो दिमाग घुमी रहेको थियो , त्यो रात जे भयो, त्यो शिब कै योजना अनुसार भएको मैले अड्कल लगाइ सकेको थिए….यतिकै मा मोबाइल बज्यो , फोन गर्ने शिब नै थियो । हेल्लो मैले फोन उठाए उता बाट खुशी हुँदै उ बोल्यो के छ साथी खबर ? रमाइलो हुँदै छ होला हैन त ? सबै साथीहरुलाई मेरो पनि सम्झना सुनाइ दे ! अनि सुन न त “फर्किने कहिले हो ? एक दिन मेरो मा बस्नै गरी आइज है ! निशा ले पकएको खाना खुवाएर मात्र बिदेश पठाउनु छ तलाई …
म नाजवाफ भएर फोन काटी …….छेउ मा भएको बट्टा बाट चुरोट निकाली सल्काउदै टोलाए !

>










Discussion about this post