Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पदमको शब्द र रामको संगीतमा राज सिग्देलको स्वर

रबिन राउत by रबिन राउत
२८ आश्विन २०७७, बुधबार ०७:३३
in अन्य, भिडियो, मनोञ्जन, समाचार
0
पदमको शब्द र रामको संगीतमा राज सिग्देलको स्वर
23
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

असोज, काठमाडौं । गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीत सार्वजनिक गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो स्वरको जादुबाट छुट्टै पहिचान बनाउनु भएका गायक सिग्देलको यस गीत केही दिनअघि इन्टरनेटमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


गीतमा लामो समयदेखि अमेरिकामा रहँदै आउनु भएका गीतकार पदम विश्वकर्माको स्वर छ । गीतकार पदमले लामो समयदेखि अमेरिकामै रहँदै विभिन्न गीतमा शब्द भर्दै आउनु भएको छ । उहाँले लेखेका गीत नेपाली गीतसंगीतको बजारमा छरिएका छन् । पदमले यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा विश्वास लिनुभएको छ ।  भिडियो हेर्नुस :-

यस्तै गीतमा राम कार्कीको संगीत छ । संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको लिष्टमा यो गीत पनि पर्ने बताउनु भएको छ । द पिक स्टुडियोमा रेकर्ड भएको यो गीत को भिडियोमा दीपक आचार्य र इष्टु कार्कीले अभिनय गर्नुभएको छ । यस्तै मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ । कलाकार दीपक आचार्यले नेपालको लोकप्रिय हाँस्य टेलिशृंखला ‘सक्कीगोनी’का कलाकार समेत हुनुहुन्छ । यस्तै इस्टु अर्को लोकप्रिय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’को कलाकार हुनुहुन्छ ।

दीपकले म्युजिक भिडियो निर्देशन पनि गर्नुहुन्छ भने इष्टुले अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।
सुरेश थापाले निर्देशन गरेको भिडियो सागर गौतमले खिचेका छन । भिडियो अभिनायक सेरचनले सम्पादन गरेका छन् । यस भिडियोका निर्देशक सुरेश थापा पनि हाँस्य टेलिशृंखला ‘भद्रगोलका’ निर्देशक हुनुहुन्छ ।

Previous Post

माया_यौन र त्याग | बिदेशको लामो बसाइ पछाडी नेपाल फर्किदै गर्दा , एक्कासी

Next Post

‘संस्कार’ बन्ने निशान र अस्मिताले गाए चितवनको एअरपोर्ट….

Next Post
‘संस्कार’ बन्ने निशान र अस्मिताले गाए चितवनको एअरपोर्ट….

‘संस्कार’ बन्ने निशान र अस्मिताले गाए चितवनको एअरपोर्ट….

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal