गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा भन कति चाहियो माया बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।
सन्तोश दाहालको शब्द,विशाल निरौलाको सङ्गित तथा एरेन्ज रहेको छ।
12 बर्स पछि अभिनयमा फर्किएकी मोडल जोस्ना फुयाल ले
भिडियोमा अहिलेका चर्चित मोडल बिक्रम बुढाथोकी सङ्ग जोडी बाधीएर पर्दामा आएकी हुन।
सुरेश काफ्ले को छायांकन रहेको म्युजिक भिडियोको निर्देशक कृष्ण पौडेल हुन भने प्रबिन थापाले उक्त भिडियोको कोरीयोग्राफी गरेको हुन।
बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाइ Ab Dream Creation youtube channel ले बजारमा ल्याएका हुन। —- बिशाल
गुरुङ

>









Discussion about this post