Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ ।

Nepalok by Nepalok
१८ आश्विन २०८१, शुक्रबार १९:२५
in प्रदेश नं ६, फोटो फिचर, संघ, समाचार, समाज
0
कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ ।
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र,
कोहलपुर असोज १८– कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ । अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले कोहलपुर नगरपालिका वडा नं. ८ र ९ मा व्यापक प्रचारप्रसार अभियान चलाएका छन् ।


भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै स्थानीय व्यवसायीहरूमा उत्साह छाएको छ । उनले संघको नेतृत्वमा पुगेर व्यवसायीहरूका समस्या समाधान गर्ने, संघलाई थप सशक्त बनाउने र कोहलपुरको व्यापारिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।


उने भने “मैले कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मेरो उद्देश्य संघलाई व्यवसायीमैत्री बनाउनु हो । मैले व्यवसायीहरूका समस्यालाई नजिकबाट नियालेको छु र ती समस्या समाधान गर्नका लागि विभिन्न योजनाहरू ल्याएको छु । मलाई विश्वास छ कि मेरो नेतृत्वमा संघले नयाँ उचाइ प्राप्त गर्नेछ ।’’


भट्टराईले आफ्नो प्रचारप्रसार अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् । उनले स्थानीय व्यवसायीहरूसँग भेटघाट गर्ने, अन्तरक्रिया गर्ने र आफ्ना योजनाहरूबारे जानकारी गराउने गरेका छन् । साथै, उनले सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट पनि आफ्नो प्रचारप्रसार गरिरहेका छन् । उनले आफ्नो लामो अनुभव र व्यवसायिक ज्ञानलाई संघको सेवामा समर्पित गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।


यसैबिच, चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उपमहासचिवको रूपमा राजन कुमार पौडेल चयन भएका छन् । देविलाल सुनार सह कोषाध्यक्षको रूपमा समावेश भएका छन् ।


सदस्यहरूमा सूचीमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् ।

महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि मनोनयनमा समावेश भएकी छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कसले जित्ने हो भन्ने चासो सबैतिर छ । भट्टराईको व्यापक प्रचारप्रसार अभियानले उनको जितको सम्भावनालाई बलियो बनाएको छ ।

Previous Post

आयो विराज र समीरको एक्सनले भरिएको ‘१२ गाउँ’को ट्रेलर

Next Post

गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा भन कति चाहियो माया बोलको गितको म्युजिक भिडियो सार्बजनिक

Next Post
गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा भन कति चाहियो माया बोलको गितको म्युजिक भिडियो सार्बजनिक

गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा भन कति चाहियो माया बोलको गितको म्युजिक भिडियो सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

https://www.youtube.com/watch?v=NsxXxmDtT7w

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal