Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ गीत सार्वजनिक ( भिडियो )

Nepalok by Nepalok
२८ श्रावण २०८१, सोमबार १९:३४
in भिडियो, मनोञ्जन
0
‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ गीत सार्वजनिक  ( भिडियो )
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

दशैंको फूलपाती (असोज २४ गते)देखि प्रदर्शन मा आउने ‘छक्का पञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ् । गीतको बोल रहेको छ् ‘बिहे भाको छैन’ सार्वजनिक गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर,दीपकराज गिरी र यसै गीतका संगीतकार दीपक शर्माको शब्द रहेको छ् ।

गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जा ५ मा दीपकराज गिरी र वर्षा सिवाकोटी सहित केदार घिमिरे (माग्ने बुढा) को पनि मुख्य ब्भुमिका रहेको छ् । चलचित्रमा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन,दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् भने रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

Previous Post

नायिकाहरु शर्मिला मल्ल,अन्जली र एलिशा अभिनित तीज गीत सार्वजनिक

Next Post

एक्सनले भरिएको ‘१२ गाउँ’ टिजर सार्वजनिक

Next Post
एक्सनले भरिएको ‘१२ गाउँ’   टिजर सार्वजनिक

एक्सनले भरिएको ‘१२ गाउँ’ टिजर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal