Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नायिकाहरु शर्मिला मल्ल,अन्जली र एलिशा अभिनित तीज गीत सार्वजनिक

Nepalok by Nepalok
२५ श्रावण २०८१, शुक्रबार १२:०६
in भिडियो, मनोञ्जन
0
नायिकाहरु शर्मिला मल्ल,अन्जली र एलिशा अभिनित तीज गीत सार्वजनिक
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका निता आचार्यले पनि मौलिक तीज गीत  ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरेकी छिन । गीतमा सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा तीन जना लोकप्रिय नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्माको  दमदार अभिनय हेर्न सकिन्छ ।
गीतकार डी पी खनालको शब्दरचना , शंकर थापा ‘स्माइल’को म्युजिक निर्देशन र केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ । विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाइ गायिका निता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Previous Post

चलचित्र ‘नमेटिने घाउ’ को पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल

Next Post

‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ गीत सार्वजनिक ( भिडियो )

Next Post
‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ गीत सार्वजनिक  ( भिडियो )

‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ गीत सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal