Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिसेस वल्र्डमा नेपालको तर्फवाट प्रतिनिधित्व मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान

रबिन राउत by रबिन राउत
२५ मंसिर २०७९, आईतवार २२:११
in मनोञ्जन
0
मिसेस वल्र्डमा नेपालको तर्फवाट प्रतिनिधित्व  मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं
यस वर्षको मिसेस वल्र्डमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान गर्नुभएको छ । डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उहाँले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्नेगर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरूका सहभागी हुँदैछन ।


मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहनुभएकी दिक्षा मिसेस वल्र्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैहुनुहुन्छ । उहाँले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्दै हुनुहुन्छ ।स्टेला द मेक अप स्टुडियोको श्रृङ्गारमा प्रस्तुत हुन लाग्नुभएकी दिक्षालाई हाल अमेरिकामै वसोवास गर्दै आइरहनुभएकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेकअप गर्नुहुने छ । उहाँले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि श्रीगणेश सुनचांदी पसलवाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्दैहुनुहुन्छ ।
दिक्षाले यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई मिसेस नेपाल वल्र्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन हुनुभएको थियो र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वल्र्डमा सहभागिता जनाउँदै हुनुहुन्छ ।

Previous Post

अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा  'सम्झनाका मिठा मिठा पलहरु' सार्वजनिक ( भिडियो )

Next Post

चलचित्र ‘भगवत् गीता’मा धिरज र सुहाना को जोडी पक्का

Next Post
चलचित्र ‘भगवत् गीता’मा  धिरज र सुहाना को जोडी पक्का

चलचित्र ‘भगवत् गीता’मा धिरज र सुहाना को जोडी पक्का

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal