Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘भगवत् गीता’मा धिरज र सुहाना को जोडी पक्का

रबिन राउत by रबिन राउत
२५ मंसिर २०७९, आईतवार २२:२१
in मनोञ्जन
0
चलचित्र ‘भगवत् गीता’मा  धिरज र सुहाना को जोडी पक्का
17
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

यही बर्षको पुस २० गतेदेखि छायांकन सुरु हुने चलचित्र ‘भगवत् गीता’मा मुख्य अभिनेताको रुपमा धीरज मगर अनुबन्धित भएका छन् । शनिबार चलचित्र निर्माण कम्पनी र् धीरज मगर बिच लिखित सम्झौता भएको हो । चलचित्र ‘भगवत् गीता’ लाई झरना थापाले निर्देशन गर्दै छीन । अब भने दर्शकले धीरज मगर र् सुहाना थापा बीच अनस्क्रिन रोमान्स हेर्न पाउने भएका छन । सुनिलकुमार थापाले निर्माण गर्ने सिनेमाको तीन महिना अगाडी औपचारिक घोषणा गरिएको थियो । मिथिलाको प्रांगणमा खिचिएको ‘अनाउन्समेन्ट टिजर’ले सिनेमाको हाइप बनाउन सहयोग पुर्याएको थियो ।

पहिलो पटक युवापुस्तामा लोकप्रिय सुहाना र धिरजको यो सहकार्य दर्शकको लागि प्रतिक्षित छ् । यस अघी ‘भगवत् गीता’ को लागि धीरजले ५० लाख पारिश्रमिक मागेको चर्चा थियो अहिले भने धीरजले मागेको र निर्माण कम्पनीले अप्रोच गरेअनुसारको पारिश्रमिकमा कुरा मिले पछी अनुबन्धित भएका हुन ।

निर्माण टिमले सामूहिक फोटो राख्दै धिरजलाई फिल्ममा अनुबन्ध गरेको जानकारी गराएको हो । ‘ए मेरो हजुर’को पछिल्ला दुई शृंखलामा अभिनेता अनमोल केसीको अपोजिट देखिएकी सुहानाले पहिलो पटक नयाँ को-स्टारसंग काम गर्न लागेकी हुन् । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ । छिट्टै नै फ्लोरमा जाने सिनेमालाई २०८० सालको बैशाख १ गते रिलिज गरिनेछ ।

Previous Post

मिसेस वल्र्डमा नेपालको तर्फवाट प्रतिनिधित्व मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान

Next Post

सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्बजनिक

Next Post
सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्बजनिक

सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal