...
Thursday, October 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

‘ड्राइभर रेशम’ थुनामा, धरौटी नबुझाएपछि कारागार चलान

Nepalok by Nepalok
July 11, 2025
in पत्रपत्रिका, प्रहरी-प्रशासन, समाचार
0
‘ड्राइभर रेशम’ थुनामा, धरौटी नबुझाएपछि कारागार चलान
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

२७ असार, काठमाडौं।
टिकटकमा ‘ड्राइभर रेशम’का नामले परिचित रेशम राज पौडेल हाल थुनामा परेका छन्।

जिल्ला अदालत काठमाडौंले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिए पनि, पौडेलले धरौटी नबुझाएपछि उनलाई कारागार चलान गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

बाग्लुङ जिल्ला, निसिखोला गाउँपालिका–४ निवासी ३६ वर्षीय पौडेललाई केन्द्रीय साइबर ब्यूरोले नेपालगञ्जको रुपैयाँडियाबाट पक्राउ गरेको थियो।

साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको हो।

रेशम राज पौडेलमाथि विभिन्न व्यक्ति र संस्थालाई लक्षित गर्दै तथ्यहीन सामग्रीहरू प्रसारण गरेर भ्रम फैलाएको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार, उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि अर्को मुद्दामा १० महिनाको कैद सजाय सुनाइएको छ।


📺

Previous Post

७१ जना नेपालीको एक्जिट भिसा प्राप्त — राजदूतावासको सूचनाअनुसार स्वदेश फर्किन आग्रह

Next Post

७ महिनापछि बसेको कार्यपालिका बैठक ५० सेकेन्डमै सकियो!

Next Post
७ महिनापछि बसेको कार्यपालिका बैठक ५० सेकेन्डमै सकियो!

७ महिनापछि बसेको कार्यपालिका बैठक ५० सेकेन्डमै सकियो!

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal