Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोडल निशा घिमिरेको पछिल्लो अबस्था, नर्भिक अस्पतालमा उपचार हुँदै ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ जेष्ठ २०७८, शुक्रबार २३:३५
in अन्य, पत्रपत्रिका, प्रदेश नं ३, मनोञ्जन, समाचार, स्वास्थ्य
0
मोडल निशा घिमिरेको पछिल्लो अबस्था, नर्भिक अस्पतालमा उपचार हुँदै ।
36
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ : नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्दारमा पहल गरे पछी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा ३ बर्ष अगाडि सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी थीइन निशा , उन्को उपचार भारतमा भैरहेको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार पनि गराएको थियो तर अव्स्था सुधार हुन सकेन कोरोना संक्रमण बढे सँगै अर्को तर्फ आर्थिक अवस्था कमजोर भए पछी अस्पातल बाट उन्को परिवरले घरमै ल्याएका थिए उनी अर्धचेत अवस्थामा घरमै थीइन शरीर पनि सुक्दै गएको छ् ।

केही दिन देखी सामाजिक सन्जालमा निशाको अव्स्थाको बारेमा सार्वजनिक हुन थाले पछी मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी हुन् उन्को उपचार नर्भिकमा निशुल्क हुने भएको छ् । निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् ।

Previous Post

उमेशले ल्याए रामकृष्ण र मेलिनाको स्वरमा ‘सुनसरी इनरुवा’को गीत

Next Post

करोड नेपालीले हेर्नु पर्ने हरि लम्सालको 'यो शिर झुकेको छैन'

Next Post
करोड नेपालीले हेर्नु पर्ने हरि लम्सालको ‘यो शिर झुकेको छैन’

करोड नेपालीले हेर्नु पर्ने हरि लम्सालको 'यो शिर झुकेको छैन'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal