Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विराज भट्टले साइन गरे ‘राम नाम सत्य’

Nepalok by Nepalok
२७ फाल्गुन २०८१, मंगलवार १६:५५
in मनोञ्जन, समाचार
0
विराज भट्टले साइन गरे ‘राम नाम सत्य’
14
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता तथा निर्देशक विराज भट्टले नयाँ फिल्म साइन गरेका छन् । चलचित्रको नाम रहेको छ् ‘राम नाम सत्य’ । सामाजिक संजालबाट उनले यसै चलचित्रका निर्देशक माइकल चन्द सँगको तस्बिर साझा गर्दै यस् बारेमा बिराजले जनकारी दिएका हुन । हुनत बिराज भट्ट १२ गाउँ २ को तयारीमा थिए तर १२ गाउँ २ को प्रोजेक्टलाई थाती रखेर चलचित्र ‘राम नाम सत्य’ मा बिराजले साइन गरेका हुन ।चलचित्र कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन् ।

निर्देशक माइकल चन्दको भनाइ छ् । चलचित्रको छायांकन २०८२ सालको सुरुवातबाट थाल्ने योजना छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । उत्तम गुरुङ, उपेन्द्र शाही र श्वेता विमलीको लगानी हुनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् । एक्सन, लभस्टोरी, कमेडी जनरामा निर्माण हुन लागेको हो । निर्माण गरिनेछ । निर्देशक चन्दले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि-प्रोडक्सनमा समय लगाएको बताए । फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिँदै जाने योजना निर्माताको छ ।

Previous Post

बलिदान फिल्मको प्रदर्शन मिति सार्बजनिक गर्दै सन्तोष सेन लेख्नुहुन्छ

Next Post

आज देशैभरका हलमा उच्च अकुपेन्सीका साथ फिल्मले व्यापार गरिरहेको छ । 

Next Post
आज देशैभरका हलमा उच्च अकुपेन्सीका साथ फिल्मले व्यापार गरिरहेको छ । 

आज देशैभरका हलमा उच्च अकुपेन्सीका साथ फिल्मले व्यापार गरिरहेको छ । 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal