Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बलिदान फिल्मको प्रदर्शन मिति सार्बजनिक गर्दै सन्तोष सेन लेख्नुहुन्छ

Nepalok by Nepalok
१८ फाल्गुन २०८१, आईतवार १९:२३
in प्रदेश नं ५, फोटो फिचर, मनोञ्जन, समाचार
0
बलिदान फिल्मको प्रदर्शन मिति सार्बजनिक गर्दै सन्तोष सेन लेख्नुहुन्छ
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बलिदान फिल्मको प्रदर्शन मिति सार्बजनिक गर्दै सन्तोष सेन लेख्नुहुन्छ: ” प्रिय दर्शकवृन्द, हामी हाम्रो चलचित्र ‘बलिदान’को रिलिज मिति घोषणा गर्ने चरणमा पुग्यौ..। जब मैले ‘बलिदान’ जस्तो चलचित्र निर्माण गर्ने सोच बनाएको थिएँ, यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत-पसिनामध्ये सबैभन्दा धेरै यसमा बगाएको महसुस भएको छ ।

यस चलचित्रको मूल आधार यसको कथा नै हो । लेखकहरूसँग बारम्बारको संवादपछि यो कथा केवल एउटा समयको मात्रै नभई हिजो, आज र भोलिको – सबै युगको कथाको पनि महाकथा बन्न पुग्यो । यसले यहाँ मात्र होइन, जहाँसुकै हुने शोषण र शोषित वर्गको यथार्थ चित्रण गर्छ । यही कारण, हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न सकेनौँ । कलाकार छनोटदेखि प्रविधि र प्राविधिक पक्षसम्म, निर्माण देखि व्यवस्थापनसम्म, गीत सङ्गीत देखि सम्पादनसम्म – सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न हाम्रो टिमले अहोरात्र परिश्रम गरिरहेका छौँ ।

हाल ‘बलिदान’को सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट-प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ । दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ । दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ । संयोगवश, ‘बलिदान’को कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै, ‘बलिदान’ २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।

{हामीले एक वर्षअघि सार्वजनिक गरेको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजरमा २०८१ सालको फूलपातीलाई रिलिज मिति घोषणा गरेका थियौँ । यो चलचित्र एउटा दस्तावेज बनोस् भनेर अझ बलियो रूपमा प्रस्तुत गर्न, हामीले एक अतिरिक्त वर्ष लिएका हौँ ।}

‘बलिदान’ निर्माणमा बगाएको रगतपसिना चलचित्र प्रेमी आदरणीय दर्शकहरूका लागि उत्कृष्ट चलचित्र पस्किने उद्देश्यले नै हो । अबको यात्रा तपाईंहरूको साथ र सहयोगबिना अपूर्ण रहनेछ । त्यसैले, हामी तपाईंहरूको गाउँ, टोल, बस्ती, घर—जहाँजहाँ आम दर्शक त्याहा त्याहा बिकुल फुक्न, आउनेछौँ ।

रिलिज मिति घोषणासँगै, ‘बलिदान’को सानो लुक पोस्टर सार्वजनिक गरेका छौँ । चाँडै नै भिडियो कोशेली मार्फत आउँदैछौँ ।

Previous Post

जसमा एक भेनाले जुत्ता फिर्ता लिनका लागि १ लाख रुपैयाँको चेक दिएका छन् ।

Next Post

विराज भट्टले साइन गरे ‘राम नाम सत्य’

Next Post
विराज भट्टले साइन गरे ‘राम नाम सत्य’

विराज भट्टले साइन गरे ‘राम नाम सत्य’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal