Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा नेपालीहरुबाट अक्ष्यकोषको स्थापना |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ बैशाख २०७७, आईतवार २१:०९
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, प्रवास, भिडियो, संघ, समाचार, समाज, स्थानीय सरकार
0
साउदी अरबमा नेपालीहरुबाट अक्ष्यकोषको स्थापना |
61
SHARES
265
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरेबिया रियाद
विश्वमा (कोभिड १९) को महामारीले मानिसहरुको जनजीवन निकै प्रभावित बनाई रहेको छ । यसै सन्दर्भमा गत अप्रिल २७ मा दूतावासले राखेको साउदिका संघ संस्था संग अन्लाईन बैठकमा संघ संस्थाले दूतावासलाई हरेक कठिनाई संग लड्न आफुहरुलाई संघ संस्थाको आवस्यकता परेको बताउँदै । अझै केही थप बल र सुरक्षाको लागि संघ संस्थाले विपन्न श्रमिक पीडितका लागि राहत कोष खडा गर्नु पर्ने कुरा अनुरोध गरेको थियो ।

तसर्थ विभिन्न संघ संस्थाले आफ्नो कर्तव्य र दायित्व पनि निर्धारण गर्नु पर्ने भएकाले साउदिमा रहेका बढी जसो संघ संस्थाका पदाअधिकारी ज्युहरुले सहमति जनाउनु भएको थियो । त्यसै सन्दर्भमा मे ९ मा रियाद स्थित अन्तर संस्था समन्वय समितिको अग्रसरमा भिडियो अनलाइन बैठक राखी विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थितिमा अक्ष्यकोषको स्थापना भएको संस्थाका अध्यक्ष अमृत पौडेलले बताउनु भएको छ।

उक्त छलफलमा संघ संस्थाहरुले नेपाली पीडित श्रमिकको जानपहिचान गरि आफुले र आफ्नो संस्थाको भुमिका निकै प्रभावकारी रहने बताउदै सम्पुर्ण पदाधिकारी ज्युहरुले बारम्बार यहि विषयमै छलफल गरिरहनु भएको थियो ।

कोषको स्थापना लगतै पारिवारिक समाज नेपाल साउदीबाट १००० रियाल, सिर्जना सांस्कृतिक समुहबाट १००० रियाल दलित एकता संजालबाट १०५ र व्यक्तिगत तर्फबाट मदन ओडारि ज्युले १५१ गरि जम्मा २२५६ रियाल अक्ष्यकोषमा जम्मा भैसकेको छ।

कोहि छुटनु भएका संघ संस्था र इच्छुक व्यक्तिले संस्थाका पदाधिकारी ज्युहरु संग सम्पर्कमा आइ यहि सुचनालाई आधार मानी सहयोग गर्नु हुन अनुरोध गर्नु भएको छ।

साउदी अरबको जनजीवन (कोभिड १९ ) संक्रमणको तथ्यांकअनुसार दिनानु दिन निकै उच्च स्थानमा बढ्दै गैरहेको हुनाले उक्त रकम कोरोनाका कारण पीडित रहनु भएका नेपाली श्रमिकका लागि मात्र खर्च हुने कुरा संस्थाका अध्यक्ष अमृत पौडेल ज्युले प्रतिबद्धता गर्नु भएको छ।

कार्यक्रम चल्दै गर्दा कार्यक्रमलाई प्रभावकारी बनाउँदै अन्तर समन्वय संस्थाका महासचिव नागेश तामाङ ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो।
एन.आर.एनबाट प्रतिनिधित्व गर्दै रमेश भण्डारी,
सिर्जना सांस्कृतिक समुहबाट प्रमुख सल्लाहकार जितेन्द्र थपलिया,
पारिवारिक समाज नेपाल साउदिबाट महासचिव अरुण बेल्बासे,कोषाध्यक्ष मदन ओडारी, सल्लाहकार महेश घिमिरे ,
कास्की समाजबाट अध्यक्ष अमर सापकोटा,
सहयोगी नेपाली एकताका अध्यक्ष खेमराज भट्ट,
नेपाली साझा मंचबाट संयोजक बिष्णु घिमेरे,
दलित एकता संजालबाट अध्यक्ष देवेन्द्र विश्वकर्मा, महासचिव किसन विश्वकर्मा
युवा सेवा समाजका अध्यक्ष नवराज थापा,
साहित्यिक चौतारी नेपाल शाखा साउदिबाट अध्यक्ष कविराज शंखर,
मोरङ सुन्सरी समाज साउदिका अध्यक्ष हेम सुवेदी,
लगायत साउदिमा आवद्ध रहेका मिडिया पि.टि अन्लाईन न्युज डट कमका प्रबन्ध निर्देशक सुन्जित तामाङ ,बागेश्वरी न्युज डट कम र लाल इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक लाल बहादुर सिर्पाली ज्युहरुको उपस्थिति रहेको थियो ।
अन्तर संस्था समन्वय समितिका अध्यक्ष अमृत पौडेल ज्युले सम्पुर्ण उपस्थित संघ संस्थाका पदाधिकारी ज्युहरुलाई उक्त उदाहरणीय कामको थालनीमा सबैले सकारात्मक भुमिका खेल्नु भएको बताउदै सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ।

संवाददाता :- भिम बिश्वकर्मा (साउदी अरेबिया रियाद)

साउदीमा रहेका नेपालीहरु लाई कोभिड १९ देखि कसरी? बिशेश छलफल Nepal Embassy, Audio | Bageshwori News TV

Previous Post

साउदी अरब देखि प्रधानमन्त्री ज्यु लाइ खुला पत्र के छ पत्र मा ??

Next Post

सुनिशालाई ‘मायालु प्रियशी' भनेर बोलाउदै भानु ( भिडियो सहित )

Next Post
सुनिशालाई  ‘मायालु प्रियशी’ भनेर बोलाउदै भानु ( भिडियो सहित )

सुनिशालाई ‘मायालु प्रियशी' भनेर बोलाउदै भानु ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal