धरान र उर्लाबारीकोहोटलग्रान्डकोप्रांगणमाचैत्र२८गतेसोमबारसाँझआयोजनाहुनेनेपालआइसमिसउर्लाबारीकोतेस्रोसंस्करणकोलागि१७जनाअन्तिमप्रतिस्पर्धियुवतीहरुताजजित्नेहोडमाछन्।
बीसदिनबिभिन्नक्षेत्रकाविज्ञहरुबाटइपिएस, व्यक्तित्वविकास, फेशन, ¥याम्पवर्क, सौन्दर्य, पर्यटन, इतिहाससम्बन्धिप्रसिक्षणबाटखारिएकाअन्तिमप्रतिस्पर्धिहरुबाटतेस्रोमिसउर्लाबारी२०२२ ,फर्स्टरनरअप , सेकेन्डरनरअपसंगैमिसट्यालेन्ट , मिसपर्सनालिटी ,मिसडिसिप्लिन ,मिसबेस्टवाक ,मिसफ्रेन्डशिप ,मिसएथलेट ,मिसपब्लिकचोइस ,मिसफोटोजेनिकलगायतकासबटाइटलएवार्डहरुरहेकाछन्।बिजेतालेपचासहजारनगद , फर्स्टरनरअपलेतिसहजारनगदरसेकेन्डरनरअपलेबिसहजारनगदसंगैबिभिन्नपुरस्कारकोव्यवस्थागरिएकोछ।
मिसउर्लाबारीमाकुमकुमचौधरी , प्रमिषाधिमाल , विधादाहाल , दियादाहाल ,शाकिराकार्की , सुष्मिताखत्री ,निहारिकाभट्टराई , आस्थाभट्टराई ,अभिशारिमाल , अंकिताकटवाल ,ज्वालालिम्बु , मनिषाथापा ,सोफियालिम्बु , अंकिताबरुवाल ,नेलीनाकट्टेल , चंचलशाह ,निशाधिमाललगायतकाप्रतिस्पर्धिहरुछन्।
सबिनापोदारकोकोरियोग्राफीरहेकोमिसउर्लाबारीकोआयोजनासेन्ट्रलफेशनहब ,उर्लाबारीतथाबिशेषसहयोगउर्लाबारीनगरपालिकाकोरहेकोछ।
यसअघि२०१३मानेमिताआङ्गबुहाङ्गर२०१८मारुशालीकेसीलेमिसउर्लाबारीकोताजजितिसकेकाछन्।
स्थानीययुवतीहरुकोप्रतिभाप्रस्फुटनकोअभिप्रायलेआयोजनागरिएकोमिसउर्लाबारीमाप्रतिस्पर्धिहरुलाईनिशुल्कसहभागीगरिएकोरआउँदोवर्षबाटनियमितआयोजनागर्नेयोजनारहेकोआयोजकजीवनचिमरियाबताऊँछन्।

>








Discussion about this post