Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

१२ औं छायाँछवि डी सिने अवार्डमा पुष्पल र केकी उत्कृष्ट

रबिन राउत by रबिन राउत
२७ चैत्र २०७८, आईतवार २२:३७
in अन्य
0
१२ औं छायाँछवि डी सिने अवार्डमा पुष्पल र केकी उत्कृष्ट
16
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्नभएको छ । छायाँछवि क्रियसनको आयोजनामाहुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमाआएकाफिल्ममध्येबाट दर्ता भएकाफिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो ।शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफलभएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् ।प्रतिष्पर्धामा रहेका २७विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदानगरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममामारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेतापुष्प खड्काले पनि अवार्ड जित्न सफलभए ।


यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकीअधिकारीले अवार्ड जित्न सफलभइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँफिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमादीपेन्द्रलामाले पनि अवार्ड जित्न सफलभए । यसै फिल्मतर्फ निर्देशनमादीपेन्द्रलामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथाकलाकार मोहन निरौलाको संयोजकत्वमानिर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्रीतथामोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमादर्ता भएकाफिल्ममध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।


अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्षशान्तिप्रियले बताए । उनले आफूसहितआफ्नो टिम सात प्रदेश चौध सहरमाफिल्मप्रमोसनकाविविधकार्यक्रमलिएर पुग्नेसमेत बताए । इभेन्ट आयोजनाकालागि हेराल्ड मिडियाका तर्फबाट समिर लामा संयोजन रहेका थिएभनेलामाको संयोजकत्वमाभएको १२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथमनायिकाको उपमापाएकीभुवनचन्दलाई प्रदानगरियो । उनलाई नगदपच्चीस हजार एक रुपैयाँसहित सम्मानगरिएको हो ।


त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुषतर्फ) अभिनेताविजयलामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिलातर्फ) झरना थापालाई प्रदानगरियो । छायाँछवि चलचित्रपत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदानगरिएको छ । उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरष्कार प्रदानगरिएको हो ।
यस्तै, नेपालीफिल्मको प्रवर्द्धनमा योगदानदिएको भन्दै मोडल सगार घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माताविनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्रबजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङतामाङ, निर्माण नियन्त्रकयमप्रसाद ओली र फोटो पत्रकार च्याङवालामालाई डिसीने अवार्डमाआयोजक संस्था छायाँछवि क्रियसनले सम्मान गरेको थियो ।


कार्यक्रममाप्रतिष्पर्धामा रहेका बाहेक चलचित्रविकास बोर्डका अध्यक्षदयारामदाहाल, चलचित्र संघका पूर्वअध्यक्षप्रदीपकुमार उदय, चलचित्रकलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथानिर्माताअशोक शर्मा, चलचित्रपत्रकार संघका अध्यक्षदिनेश सिटौला, निर्देशक दीपकश्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थितिथियो । कार्यक्रममाजीतु नेपालले आफ्नो हाँस्य प्रस्तुतिदिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथिव्यंग्य गरेका थिएभने दीपशाविसीले नृत्य प्रस्तुत, कृष्ण काफ्लेको गायन प्रस्तुतीतथा संजिवनी स्कूलको स्वागत नृत्य रहेको थियो ।

अवार्ड विजेताको सूची
१. उत्कृष्ट पाश्व संगीत ः एलिस कार्की ः साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रण ः अमितश्रेष्ठ ः जात्रै जात्रा
३. उत्कृष्ट गीतकार ः राजेन्द्रथापा–जुनको जुनेली ः छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिका ः इतु जोजीजु – बिर्सन सकिन ः मखमलीमखमली
५. उत्कृष्ट पाश्र्व गायक ः कृष्ण काफ्ले – हाने मैले झटारो ः मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार ः बसन्तथापा – जुनको जुनेली ः छ माया छपक्कै
७. उत्कृष्ट संगीतकार ः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ ःलभ डायरीज
८. उत्कृष्ट नृत्य निर्देशक ः कविराजगहतराज – एम जी रोडैमा ः हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्वनिर्देशक ः श्री श्रेष्ठ ः साङलो
१०. उत्कृष्ट हाँस्यकलाकार ः केदार प्रसाद घिमिरे ः छ माया छपक्कै
११. उत्कृष्ट खलपात्र ः प्रकाशशाह ः साङ्लो
१२. उत्कृष्ट कथा ः गोविन्दफूयांल ः मारुनी
१३. उत्कृष्ट पटकथा ः आशुतोष राजश्रेष्ठ ः जाईरा
१४. उत्कृष्ट सम्वाद ः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा ः कबड्डीकबड्डीकबड्डी
१५. उत्कृष्ट नव–नायिका ः रुवीनाथापा ः लभ डायरीज
१६. उत्कृष्ट नव–नायक ः अंकीतशर्माः रातो टीका निधारमा
१७. उत्कृष्ट नव–निर्देशक ः विराज भट्ट ः साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्री ः मिथिलाशर्मा ः आमा
१९. उत्कृष्ट चरित्र अभिनेता ः माओत्से गुरुङ ः कबड्डीकबड्डीकबड्डी
२०. उत्कृष्ट सह–अभिनेत्री ः स्वस्तीमा खड्का ः हजार जुनीसम्म
२१. उत्कृष्ट सह–अभिनेता ः जीतु नेपाल ः छ माया छपक्कै
२२. उत्कृष्ट छायाँकार ः सञ्जय लामा ः मारुनी
२३. उत्कृष्ट सम्पादक ः बिपिनमल्ल ः छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्री ः केकीअधिकारी ः छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता ः पुष्प खड्का ः मारुनी
२६. उत्कृष्ट निर्देशक ः नवल नेपाल ः मारुनी
२७. उत्कृष्ट फिल्म ः मारुनी ः पुनम इन्टरटेनमेन्ट प्रा.लि.

जुरीद्वारा थपगरिएको ६ विधा
इनकरेजमेन्ट अवार्ड ः क्षितिज सुवेदी ः वीर विक्रम २
साउण्ड एडिटर ः किशोर आचार्य ः सानो मन
भिएफएक्स आर्टिस्ट ः समिर मियाँ ः साङ्लो
वर्षको पपुलर गायिका ः मिलन नेवार ः चरीले काफल ः साङ्लो
जुरी अवार्ड (निर्देशक) ः दीपेन्द्रलामा ः छ माया छपक्कै
पपुलर फिल्म ः छ माया छपक्कै ः रोहितअधिकारी फिल्म्स् प्रा.लि.

Previous Post

१७जनाप्रतिस्पर्धिबाटतेस्रोनेपालआइसमिसउर्लाबारीछानिंदै

Next Post

उदय सोताङको स्वर, रमेशको शब्दमा 'तिम्रो साथ' सार्वजनिक ( भिडियो )

Next Post
उदय सोताङको स्वर, रमेशको शब्दमा  ‘तिम्रो  साथ’ सार्वजनिक ( भिडियो )

उदय सोताङको स्वर, रमेशको शब्दमा 'तिम्रो साथ' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal