Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा  र राजबल्लभ कोइराला

Nepalok by Nepalok
२५ पुष २०८०, बुधबार १५:३१
in मनोञ्जन
0
प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा  र राजबल्लभ कोइराला
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र ‘एक्टर’ मा नायिका आना शर्मा भित्रिएकी छीन । अब आनाले चलचित्रमा नायक प्रदीप खड्का सँग अन स्क्रिन रोमान्स गर्ने छीन ।आना र प्रदीपले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । यसैले, यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।त्यस्तै, एक विशेष भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको छ ।

आना सँगै चलचित्र ‘एक्टर’ मा राजबल्लभ कोइराला पनि हुने कुरा छ् । ‘राजबल्लभजीले स्क्रिप्ट मन पराउनुभएको छ । उहाँले ओके भनेर फिल्मको सेड्युल माग्नुभएको छ । हामी सेड्युल मिलाउँदैछौं,’ भण्डारीले भने, ‘उहाँले खेल्ने निधो भएको छ भनेर निर्माता थमन भण्डारीले जानकारी दिए ।वैशाख पहिलो सातादेखि चलचित्र ‘एक्टर’को छायांकन सुरु हुँदैछ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ ।

Previous Post

ऋतिक रोशन र अनुपविक्रम शाहीको मुम्बईमा भेट

Next Post

मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)

Next Post
मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)

मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal