Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)

Nepalok by Nepalok
२५ पुष २०८०, बुधबार १५:३८
in भिडियो, मनोञ्जन
0
मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायिका मिलन नेवार र गायक सन्तोष कालिकोटेको स्वरमा ‘किन रुन्छ यो दिल’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सुजनबाबु गुरुङको शब्द तथा संगीत र जीवन बडुको एरेञ्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा अनिल कट्वाल र पुजन घिमिरेको असफल प्रेमकथालाई देखाइएको छ । नेपाली युवा जमातमा भएको पछिल्लो समयको बेरोजगारीको कारण बिदेशिनु पर्ने वाध्यता तथा विभिन्न भ्रमका कारण हुने मनमुटावले असफल पार्ने प्रेमकथालाई भिडियोको विषय बनाइएको छ । कथा अनुसार अनिल पुजनले अभिनयमा मेहनत गरेको देखिन्छ । कथा वियोगान्त छ ।

भिडियोमा बलराम परियार, बिमला लामा र सरोज तिमल्सिनाको समेत सह भूमिका रहेको छ । विजय लामाको टिमले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् भने धनबहादुर लामा (सागर)ले निर्देशन गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 

Previous Post

प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा  र राजबल्लभ कोइराला

Next Post

‘भिलेन’ पुष्करलाई क्यानडामा सम्मान

Next Post
‘भिलेन’ पुष्करलाई क्यानडामा सम्मान

‘भिलेन’ पुष्करलाई क्यानडामा सम्मान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal