अभिनेता अनुपविक्रम शाहीको भेट बलिउड अभिनेता ऋतिक रोशनसँग भएको छ । सोमबार बेलुका आफ्नो सामाजिक सन्जालहरुमा शेयर गर्दै अनुपविक्रमले ‘लिजेन्ड्री मोमेन्ट्स’ भन्दै लेखेका छन् ।अनुपविक्रम शाही यतिबेला मुम्बईमा छन् । अनुपविक्रम शाही र् ऋतिक रोशन माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।

यि दुबैको भेट उक्त उत्पादन प्रवद्र्धनको सिलसिलामा भएको हो ।नेपाल र भारतका यी दुई एक्सन अभिनेताको यो भेटलाई लिएर फ्यानले सामाजिक संजालमा उत्साह व्यक्त गरिरहेका छन् ।


>








Discussion about this post