Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय

रबिन राउत by रबिन राउत
२३ आश्विन २०७७, शुक्रबार ०६:५९
in भिडियो, मनोञ्जन
0
अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय
15
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको दुख्ने मुटु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी दुबसुको शब्द शृजना रहेको गीतमा राजदुत दुबसु र उनकी पत्नि पुनम सुवेदीको अभिनय रहेको छ । साथै भिडियोमा दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुब दत्तको अभिनय देख्न सकिन्छ ।

साथै भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा मिरुना र ध्रुबबाहेकका ३ जोडी नै वास्तविक जोडी हुन् । भिडियो बेलायतका सुप्रशिद्ध स्थलहरुमा छायांकन गरिएको हो ।

सार्वजनिक गीतमा सुप्रसिशद्ध संगीतकार आलोकश्रीको संगीत शृजना रहेको छ भने भिडियोको छायांकन सम्दान र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । 

Previous Post

सरिता, हेम र डब्बुले यो दशैंलाई ल्याए नयाँ गीत

Next Post

ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज

Next Post
ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज

ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal