Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज

रबिन राउत by रबिन राउत
२३ आश्विन २०७७, शुक्रबार ११:३१
in भिडियो, मनोञ्जन
0
ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज
काठमाडौं । केही समय अघि निर्मलाबलात्कार काण्डमा आधारित भएर निर्माण भएको फिल्म कोपिलाओएसआर डिजिटलको दामीम्युजिकएपमा रिलिजभएको छ । केही समय अघि डिस होममा रिलिजभएको फिल्मशुक्रवारबाट मोबाईल थिएटरमा रिलिजभएको हो ।कन्चनपुरकीबालिकानिर्मलापन्तको बलात्कारपछि हत्याभएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार दामीम्युजिकएपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिजभइरहेको छ ।


प्रति टिकट ७५ रुपैया कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हलवानमाकोपिलारिलिज गरिएको छ ।
ओ.एस.आर डिजिटल संगको सहकार्यमा सञ्चालीतदामीम्युजिकएपको मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ । हरेकशुक्रवार नयाँफिल्मयसमा निरन्तर रिलिजहुनेछ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथाअर्को टिकट काट्नुपर्ने दामीम्युजिकएपको नियम छ । यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमाशो अनुसार फिल्मचल्ने गर्छ । दामीम्युजिक एप डाउन लोड गरि आफुलाई मन परेको फिल्मविभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथानमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ ।

शिवम् अधिकारीको लेखन तथानिर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रियादिएका छन् । फिल्ममाकलाकारहरु गणेशगिरी, सरितागिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ ।

फिल्ममानिर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्मभएपनिदर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरितागिरिको अभिनयको पनिप्रशंसा भएको छ ।
‘कोपिला’ मा निर्मलापन्तको हत्यारा पत्तानलाग्दा देखिएको राजनैतिकचलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपकशर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।

Previous Post

अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय

Next Post

प्रदेश १ मा ४८५ संक्रमित थपिए

Next Post
प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

प्रदेश १ मा ४८५ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal