Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सरिता, हेम र डब्बुले यो दशैंलाई ल्याए नयाँ गीत

रबिन राउत by रबिन राउत
२३ आश्विन २०७७, शुक्रबार ०६:५५
in भिडियो, मनोञ्जन
0
सरिता, हेम र डब्बुले यो दशैंलाई ल्याए नयाँ गीत
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ असोज
यो वर्षको दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यसै क्रममा नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ को भिडियो दर्शक श्रोतामाझ ल्याएका छन् । यो गीत काठे भाकामा तयार गरिएको छ । यो गीतको भिडियोलाई हामी सबैको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।


यस अघि थुप्रै प्रकारका लोक गीत गाएकी सरिताले काठेभाका पहिलो पटक गाएको बताईन् । लोकहरुमा पनि काठोभाका आफुलाई निकै भन पर्ने भएकाले यसपटक हेम श्रेष्ठसँगको सहकार्यमा यो दशैंगीत दर्शकमाझ ल्याएको पनि उनले बताईन् । यस अघि विभिन्न मौलिक भाका ल्याएर अवार्ड जितिसकेकी सरिताले आफ्नो यो गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको बताएकी छिन् ।
यो दोहोरी भाकाका लय सँकलन तथा संगीत हेम श्रेष्ठकै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ । गीतमा गायिका सरिता भारतीसँग हेमको युगाल स्वर सुहाउको छ । सोहीकारण  यो गीतलाई अहिले दर्शकले रुचाएका छन् ।


यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् । डब्बु क्षत्रीको यस अघि ६ दर्जन भन्दा बढी गीतहरु आईसकेका छन् ।


गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा सुहाएकोे छ । उनीहरु यसमा दम्पत्तिको भूमिकामा छन् । आफ्नो आमा, श्रीमती छोरा छाडेर भाईसँग बिदेश गाएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् । अभिनेता श्रीदेवले पनि काठे भाकाको दशैं गीतमा पहिलो पटक अभिनय गरेको बताए । गीत निकै वियोगान्त र मार्मिक भएकाले आफुलाई मन परेको पनि उनको भनाई छ ।  यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् । यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । 

Previous Post

एलिना चौहान र नेपाल आइडलका कृषल कँडेलको 'कोसेली फूलको थुँगा'को भिडियोमा देखियो प्रेम रोमान्स

Next Post

अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय

Next Post
अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय

अञ्जुको गीतमा राजदुत डा. दुबसुको जोडी सहित यि ३ रियल जोडीको अभिनय

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal