Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जी नेपाल एचडीले होली उत्सव मनाउँदै

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२६ फाल्गुन २०७६, सोमबार १६:१३
in अन्य, देश, प्रदेश नं ५, समाचार
0
जी नेपाल एचडीले होली उत्सव मनाउँदै
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

जी नेपाल एचडीले होली उत्सव मनाउँदै
नेपालगन्ज २६ फागुन
सद्भावको शहर नेपालगन्जमा होली उत्सव मनाउने भएको छ । मंगलबार होलिको दोस्रो दिन अर्थात तराईको होलिको दिन नेपालगन्जमा बृहत स्ट्रीट होली फेस्ट हुने भएको हो ।

नेपालगन्ज तथा उपत्यका बाहिरको पहिलो सेटेलाइट टेलिभिजन जि नेपाल एचडीको आयोजनामा स्ट्रीट होलि फेस्ट हुने भएको आयोजक टिमका डाइरेक्टर आशिष गुप्ताले जानकारी गराउनुभयो ।

यो बर्षको होली सामाजिक सद्भाव होली नारा दिएर जि नेपाल एचडिले होली विशेष कार्यक्रम गर्न लागेको टेलिभिजनका एमडी गुप्ताले जानकारी गराउनुभयो ।

यो सद्भावको पर्व हो, हामिले यो बर्षको होलीलाई सामाजिक सद्भावको होली जि नेपाल एचडी संगै भनेर नेपालगन्जमा होली विशेष कार्यक्रम गर्न लागेका हौ , गुप्ताले बताउनुभयो । एक्स जेनेरेसन इभेन्ट पार्टनरको रुपमा रहेको स्ट्रीट होली फेस्टमा नेदरल्यान्डका चर्चित डिजे प्राची संगै लोकस्टार रविराज शाह र अन्य स्थानिय कलाकारहरुको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।

होली फेस्टमा बिश्वब्यापी रुपमा त्रासको सृजना गरेको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आयोजक जि नेपालले मास्क बितरण गर्ने समेत बताएको छ भने हेल्थ डेक्सको समेत स्थापना गर्ने बताएको छ । त्यस्तै बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको निम्ति जनचेतनामुलक संदेश समेत प्रवाह गर्ने बताइएको होलि फेस्ट मंगलबार ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।

Previous Post

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना

Next Post

लेस्बियनको कथामा बनेको ‘जुनेली रात’ रिलिज [भिडियो ]

Next Post
लेस्बियनको कथामा बनेको ‘जुनेली रात’ रिलिज [भिडियो ]

लेस्बियनको कथामा बनेको ‘जुनेली रात’ रिलिज [भिडियो ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal