Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल भाषाको नयाँ गित ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

रबिन राउत by रबिन राउत
२७ माघ २०७७, मंगलवार १३:०८
in भिडियो, मनोञ्जन
0
नेपाल भाषाको नयाँ गित  ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)
23
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको आवजमा सजिएको नयाँ गित  ‘छँगु हे खँला खः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार जुगल डंगोलको संगीत रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ ।

छायांकन तथा सम्पादन बिजन बज्राचार्यको रहेको सार्बजनिक भिडियोलाई  बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल तथा नायिका रन्जना सितिखु र अमोघवीर बज्राचार्यलाइ फिचर्ड गरिएको छ। पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल प्रशिद्ध मोडल तथा नायिका रन्जना सितिखु अभिनित भिडियोमा  मंजिल शाक्य , सुजाता शाक्य बज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र दृष्टि  शाक्यको समेत अभिनय रहेको छ।  भिडियो सहित : 

Previous Post

गायिका प्राश्ना शाक्यको 'जय श्री स्वस्थानी माता' भजन सार्वजनिक ( भिडियो )

Next Post

विद्यार्थीको भविस्यका लागि ‘काठमाडौं वल्ड स्कुल’को ग्यारेन्टी

Next Post
विद्यार्थीको भविस्यका लागि ‘काठमाडौं वल्ड स्कुल’को ग्यारेन्टी

विद्यार्थीको भविस्यका लागि ‘काठमाडौं वल्ड स्कुल’को ग्यारेन्टी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal