Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विद्यार्थीको भविस्यका लागि ‘काठमाडौं वल्ड स्कुल’को ग्यारेन्टी

रबिन राउत by रबिन राउत
२९ माघ २०७७, बिहीबार २०:५०
in प्रदेश नं १, शिक्षा
0
विद्यार्थीको भविस्यका लागि ‘काठमाडौं वल्ड स्कुल’को ग्यारेन्टी
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । काठमाडौं वल्ड स्कुलले इटहरीमा एक दिने कार्यसाला सम्पन्न गरेको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई समाधान कसरी गर्ने भन्ने शन्दर्भमा स्कुलले बुधबार इटहरी स्थित होटल प्रिमियरमा कार्यसालाको आयोजना गरेको हो । शिक्षाको क्षेत्रमा ‘राम्रो भविस्यका लागि शिक्षा’ नारा लगाएर अगाडी वढेको स्कुलले कार्यसालामा विद्यार्थीका अविभावकलाई छोराछोरीको राम्रो भविस्यका लागि काठमाडौ वल्ड स्कुलले ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ ।

काठमाण्डौको शूर्यविनायकमामा रहेको स्कुलमा पछिल्लो समय देशैभरीका अभिवावक छोराछोरीलाई रोजाईको शिक्षा पाउन भन्नका लागि आउने गरेको स्कुलका प्रिन्सीपल केसरबहादुर खुलालले जानकारी दिए । त्यसै अनुरुप प्रदेश १ मा पनि विद्यार्थी भाइवहिनीहरुकै लागि कार्यसालाा आयोजना गर्नुपरेको उनको भनाई छ ।

आधुनीक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगाएतका सुविधा सम्पन्न आधुनीक भौतिक संरचनामा कक्षा संचालन गर्ने स्कुलले बताएको छ । कार्यसालामा सहभागि अभिवाकले स्कुलप्रति आफूमा लागेका जिज्ञासा राखेका थिए । सहभागी वक्ताहरुले शिक्षामा परिर्वतन गर्नका लागि काठमाडौं वल्ड स्कुल सक्षम रहेको बताएका छन् ।

Previous Post

नेपाल भाषाको नयाँ गित ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

Next Post

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा

Next Post
अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा

अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal