Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका प्राश्ना शाक्यको ‘जय श्री स्वस्थानी माता’ भजन सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२७ माघ २०७७, मंगलवार १३:०१
in भिडियो, मनोञ्जन
0
गायिका प्राश्ना शाक्यको ‘जय श्री स्वस्थानी माता’ भजन सार्वजनिक ( भिडियो )
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हरेक बर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नेपाली महिलाहरूले गर्ने श्री स्वस्थानी व्रतको बारेमा लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन ल्याएकी छिन ।
 अम्बिका शाक्यको शब्द रहेको ‘जय श्री स्वस्थानी माता’  भजनमा किरण कँडेलले संगीत र एरेन्ज  रहेको छ ।प्रज्ञा साउण्ड म्युजिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनलाई शम्भु कुमार तण्डुकारले रेकर्डिङ गराएका हुन् ।


भिडियोमा प्राश्ना स्वयंले अभिनय गरेकी छिन भने  गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतका गायिकाहरु विशेष भुमिकामा देखिएका छन् ।
प्रशान्त क्रियसनको पोस्ट प्रोडक्सनमा बनेको भिडियोमा सीता पराजुलीको मेकअप र प्रशान्त तामांगको निर्देशन रहेको छ ।
भिडियोलाई गायिका प्राश्ना शाक्यको अफिसियल युट्युव च्यानल  Prashna Shakya मार्फत सार्वजनिक गरिएको हो । ‘जय श्री स्वस्थानी माता’ को भजन हेरेर दर्शकहरुले राम्रो राम्रो प्रतिक्रिया दिएका छन ।

Previous Post

युद्ध र क्रान्तिले चुमे द फेसको अवार्ड

Next Post

नेपाल भाषाको नयाँ गित ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

Next Post
नेपाल भाषाको नयाँ गित  ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

नेपाल भाषाको नयाँ गित ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal