Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

युद्ध र क्रान्तिले चुमे द फेसको अवार्ड

रबिन राउत by रबिन राउत
२७ माघ २०७७, मंगलवार १२:५५
in प्रदेश नं ३, मनोञ्जन
0
युद्ध र क्रान्तिले चुमे द फेसको अवार्ड
58
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ माघ
‘द फेस’ प्रतियोगितामा पुरुष मोडल तर्फ युद्ध बानियाँ र महिला मोडल तर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ब्यबसाियक मोडल जन्माउने उदेश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीहरुलाई जितेर युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन् ।


यस्तै सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जिते । यसै गरी द फेशको अन्य उपाधि तर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईस सँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे ।

This image has an empty alt attribute; its file name is the-face-winner.jpg


वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार अबेर राती आयोजना गरेको सो प्रतियोगिताको विशेष निर्णायकमा अभिनेता अनुप बिक्रम शाही तथा निर्णायकहरुमा मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दाश, अग्रज फोटोग्राफर राजभाई सुवाल थिए ।
झम्सिखेलको अर्वन पार्टी हबमा सम्पन्न यो प्रतियोगितामा एक दर्जन डिजाईनरहरुको नयाँ फेशन डिजाईन प्रतियोगीहरुले र्याम्पमा प्रस्तुत गरेका थिए । ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा, लोगो फेशन, लेडी बोस, त्रिदेबीलगायतले तयार गरेको पहिरनहरुमा सजिएर प्रतियोगीहरु र्याम्पमा उत्रिएका थिए ।


आयोजक तथा वी क्यान फ्लाईका सिईओ सम्सद शाहले नयाँ पुस्ताबाट कुशल र व्यबसायिक मोडल जन्माउन यो प्रतियोगिता आयोजना गरेको कार्यक्रममा बताए ।
अजय गुरुङले सञ्चालन गरेको यो प्रतियोगिताको इभेन्ट कोअर्डिनेटरमा समीक्षा हुमागाई, मोडल कोअर्डिनेटरमा शर्मिला नेपाल र प्रशिक्षकमा सृजल बिक्रम शाही थिए ।
द फेसका बिजेताहरुलाई आयोजक पक्षले विभिन्न फेशन तथा र्याम्प शोमा प्रस्तुत गर्नुका साथै मोडलिङ सम्बन्धि अबसर प्रदान गर्ने कार्यक्रम सँयोजक समीक्षाले बताईन् ।
द क्यानन फ्युजन बार र सान्मिगलको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा प्रतियोगीहरु, समर र विन्टरका फेसनमा विभिन्न सिक्वेन्समा प्रस्तुत भएका थिए ।

Previous Post

‘चुरीफुरी’ बाट अभिषेकसँगै पूजा,सोना र रिन्जनको डेब्यु

Next Post

गायिका प्राश्ना शाक्यको 'जय श्री स्वस्थानी माता' भजन सार्वजनिक ( भिडियो )

Next Post
गायिका प्राश्ना शाक्यको ‘जय श्री स्वस्थानी माता’ भजन सार्वजनिक ( भिडियो )

गायिका प्राश्ना शाक्यको 'जय श्री स्वस्थानी माता' भजन सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal