Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मेनुका माझी र दुर्गेश थापा अभिनित भोजपुरी भिडियो ‘कमर लप लप करे’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२२ श्रावण २०८०, सोमबार ११:५१
in भिडियो, मनोञ्जन
0
मेनुका माझी र दुर्गेश थापा अभिनित भोजपुरी भिडियो ‘कमर लप लप करे’ सार्वजनिक
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ लोकप्रिय प्रफर्मर, गायक तथा मोडल दुर्गेश थापाले भोजपुरी म्युजिक भिडियोमा डेब्यु गरेका छन् । उनले ‘कम्मर लप लप करे’ बोलको गीतमा भोजपुरी तथा मैथिली म्युजिक भिडियो उधोगकी चर्चित मोडल तथा अभिनेत्री मेनुका माझीसंग फिचर्ड गरेका छन् । शनिबार कोशी प्रदेशको झुम्कामा अवस्थित म्याजिक सिनेमा हलमा उक्त म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरिएको थियो । रामधुनी नगरपालिकाका नगरप्रमुख संकरलाल चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कोशी प्रदेशमा रहेर चलचित्र क्षेत्रमा सक्रिय रहेका चलचित्रकर्मी तथा कलाकारहरुको उपस्तिथि रहेको थियो ।

यता कार्य ब्यस्तताका कारण गीतका मोडल दुर्गेश भने कार्यक्रममा उपस्थित थिएनन् । उनको अनुपस्थितीमा पनि मोडल मेनुका माझिले कोरस डान्सरहरुसंग सार्वजनिक गरिएको गीत ‘कम्मर लप लप करे’ मा नृत्य गरेकी थिइन् । उनले निकै मेहनतका साथ सो म्युजिक भिडियो निर्माण गरिएको हुनाले सबैले हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । भारतको लोकप्रिय युट्युब च्यानल ‘वेभ म्युजिक’ बाट सार्वजनिक गरिएको गीतको भिडियोमा आफ्नो निर्देशकिय क्षमता देखाउन सक्दो कोशिश गरेको निर्देशक अरुण कुमार प्रधानले उक्त कार्यक्रममा बताए ।

निर्देशक प्रधानले बिराटनगर एयरपोर्टमा प्लेन होल्ड गरेर अनि सेक्युरिटी कडा हुने क्यासिनोमा भिडियो छायांकन गर्न निकै कठिनाइ र चुनौतीको सामना गर्नुपरेको पनि सम्झिए । सार्वजनिक गीतमा सुस्मिता सिह र सतेन्द्र जिको स्वर रहेको छ । बिरेन्द्र कुमारको शब्द समावेश गरिएको गीतमा गायक सतेन्द्रकै संगीत समावेश गरिएको छ । उक्त ‘कम्मर लप लप करे’ बोलको गीतको भिडियोलाई छायांकन भने लुजा शिहले गरेका छन् । भिडियोमा कार्तिक राजबंशीको कोरियोग्राफी, मिलन विश्वकर्माको सम्पादन तथा निर्माताको रुपमा रिता खड्का रहेकी छन् ।

Video Link:

Previous Post

रुबिना अधिकारीलाई "पापाकी परी" को भेषमा ल्याइन् उमाले (भिडियो सहित)

Next Post

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ आयोजना हुने  

Next Post
अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने  

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ आयोजना हुने  

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal