Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रुबिना अधिकारीलाई “पापाकी परी” को भेषमा ल्याइन् उमाले (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२० श्रावण २०८०, शनिबार १४:४९
in भिडियो, मनोञ्जन
0
रुबिना अधिकारीलाई “पापाकी परी” को भेषमा ल्याइन् उमाले (भिडियो सहित)
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ श्रावन १९ – लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य  श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत “पापाकी परी” सार्बजनिक गरेकी छिन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेकी छिन् ।

गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान समेत हात परिसकेकी छिन् । स्थायी घर सिन्धुपाल्चोक भएकी उनि व्यवसायीकताको नाममा मौलिकता भुल्न नहुने कुरा बताउछिन् । गीतको नाम अनुसार भित्रि भाव नभएको र यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा उमा ढुक्क छिन् ।

लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठको पछिल्लो समय बजारमा आएको तीज गीतमा उमा श्रेष्ठको नै एकल स्वर रहेको छ । साथै सामुहिक स्वर अमृत खाती र नरेन्द्र वियोगीको पनि सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लले भरेका छन् । गीत अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई रुबिना अधिकारी, जोहन बम, बिनोद सेवान र अनिल परियारको अभिनयले सजाइएको छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चुहंले गरेका छन् । गायिका उमाले पहिलेका गीत संगीत जसरी नै यस गीतलाई पनि सम्पूर्णले मन परईदिनुहुने कुरामा बिश्वास ब्यक्त गर्दछिन् । गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

थ्रिलर सिरीज ‘मिस स्कार्लेट’को टिजर सार्वजनिक

Next Post

मेनुका माझी र दुर्गेश थापा अभिनित भोजपुरी भिडियो 'कमर लप लप करे' सार्वजनिक

Next Post
मेनुका माझी र दुर्गेश थापा अभिनित भोजपुरी भिडियो ‘कमर लप लप करे’ सार्वजनिक

मेनुका माझी र दुर्गेश थापा अभिनित भोजपुरी भिडियो 'कमर लप लप करे' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal