Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने  

रबिन राउत by रबिन राउत
२२ श्रावण २०८०, सोमबार १८:१४
in प्रवास, मनोञ्जन
0
अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने  
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एस के’ अस्ट्रेलियामा गुन्जिने भएका छन् ।  ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।  साथै यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम “सफलता एच. आई.  भि.  शिक्षा सदन” लाई सहयोग गरिने आयोजकले जनाएका छन् । सफलता एच. आई.  भि.  शिक्षा सदन एच. आई.  भि. सङ्क्रमित बच्चाहरूलाई नि:सुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो ।  

३१ अगस्ट २०२३ मा हुन लागेको उक्त कार्यक्रममा निर्णय सँगै अस्ट्रेलिया मै बसोबास गर्दै आएका प्रतिभाशाली गायक रणक नव बस्नेतले पनि आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा चर्चित प्रस्तोता विवेक खतिवडा रहेका छन् ।  

अक्स्फोर्ड स्ट्रिट,  प्याडिङ्ग्टनमा रहेको प्याड्डो आर.एस.एल क्लबमा आयोजना हुने कार्यक्रममा सङ्गीत प्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ । कार्यक्रमलाई ह्याप्पी सोल बिस्ट्रो र ग्रिष्मा ब्रोड्कास्टिङ्गले संयुक्त रूपमा आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूलाई सहज र रमाइलो अनुभव प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध र सोही अनुसारको तयारी रहेको ग्रिष्मा ब्रोड्कास्टिङ्गका सी.ई.ओ पवन राज जोशी बताउँछन् । जोशीले सप्तरङ्ग सिजन एक ,  दुई , र तीन, स्टार क्रिकेट, र हिमालय फेसन एडभेन्चर लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय इभेन्टहरू सफल रूपमा आयोजना गरेका छन्। 

यता ह्याप्पी सोल बिस्ट्रोका निर्देशक राजु आचार्य पनि कार्यक्रम र ग्रिष्मा ब्रोड्कास्टिङ्गसँगको यो साझेदारीलाई लिएर निकै उत्साहित रहेको बताउँछन् ।

Previous Post

मेनुका माझी र दुर्गेश थापा अभिनित भोजपुरी भिडियो 'कमर लप लप करे' सार्वजनिक

Next Post

केकी र सलोन अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक

Next Post
केकी र सलोन अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक

केकी र सलोन अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal