Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

२९ बिधामा अवार्ड प्रदानगर्दै आठौं छायाँछवि तीजम्युजिक अवार्ड सम्पन्न

रबिन राउत by रबिन राउत
२१ भाद्र २०७८, सोमबार २१:३६
in प्रदेश नं ३, मनोञ्जन
0
२९ बिधामा अवार्ड प्रदानगर्दै आठौं छायाँछवि तीजम्युजिक अवार्ड सम्पन्न
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

आठौंछायाँछवी तीजम्युजिक अवार्ड सम्पन्नभएको छ । राजधानीमाआयोजितबिशेष समारोहका बिच २९बिधामाउत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ ।

नेपालीचलचित्रकीप्रथम नेपालीनायिकाभुवनचन्दको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रममाकार्यक्रममा बरिष्ठ गायिका देविकाबन्दना,कलाकार तथानिर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशक मोहन निरौला, निर्माताप्रदिपउदय, चलचित्रपत्रकार संघका पूर्वउपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनी केसी, नायिकाअनामिका चौलागाईलगायतकाकलाकर्मीको उपस्थिति रहेको थियो ।

विगत आठ वर्ष देखि निरन्तर रुपमाआयोजनाहुँदै आएको छायाँछवी तीजम्युजिक अवार्ड नेपालको पहिलो तीजम्युजिक अवार्ड हो । कार्यक्रममाआयोजक संस्था छायाँछवीका अध्यक्षशान्तिप्रियले मौलिकतीजगीतलाई प्रोत्साहनगर्दै नेपालीकलासंस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पु¥याउने उद्देश्यले अवार्ड आयोजनागर्दै आएको जनाएका छन् ।

उनले कोरोनाको कहरका बिच स्वास्थ्य मापदण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन् ।

यस्तै प्रमुखअतिथीभुवनचन्दले यस्ता खालकाकार्यक्रमले मौलिकगीतसंगीतको विकासकालागिअहम् भुमिका खेल्ने जनाएका छिन । गायिकादेविकाबन्दनाले पछिल्लो वर्ष मौलिक शैलीकातीजगीत बढी आएको भन्दै त्यसो हुनुमातीजम्युजिक अवार्ड जस्ता कार्यक्रमको प्रभाव रहेको जनाइन ।कार्यक्रममादिप्साथापाले फुल्यै फुल्यो तिउरी बोलको गीतमा नृत्य प्रस्तुत गरेकीथिइनभने कार्यक्रम सुमन बैरागीले संचालन गरेका थिए ।

यस्तो छ २९ विधामाबिजेताको नामावली
उत्कृष्ट तीजगीतमिक्सीङ
मनोज परियार ः पातली –३

उत्कृष्ट तीजगीत एरेञ्जर
राकेश सोनी ः घिन घिनमादल

उत्कृष्ट तीज मौलिकगीतनवगायिका
सकुनाश्रेष्ठ ः माइतीको आगन

उत्कृष्ट तीजगीतनवगायिका
शिलाश्माहमाल ः झिलिमाई

इन्करेजमेन्ट अवार्ड
सारदा धिताल ः सिङ्गापुरे साडी

उत्कृष्ट तीजगीत मोडल पुरुष
दिपेन्द्र तिमिल्सीना ः पारी बन हरियो

उत्कृष्ट तीजगीत मोडल महिला
टीका जैशी ः डालीमा पुतलीभुरुभुरु

उत्कृष्ट तीजगीत भिडियो छायांकार
मुकेशहुमागाई ः आँखागयो नयाँचिजैमा

उत्कृष्ट तीज मौलिकगीत भिडियो सम्पादक
बिनोदवन ः आँखागयो नयाँचिजैमा

उत्कृष्ट तीज दोहोरी गीत भिडियो सम्पादक
राजकुमार मगर ः हङ्कङ्को साडी –२

उत्कृष्ट तीजगीत नृत्य निर्देशक
केशवराज भट्ट ः झिलिमाई

उत्कृष्ट तीजगीत भिडियो निर्देशक
सुरेन्द्र वसेल ः यस पालीको तीमा

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
सुमन सागर जंग केसी ः जम्का भेट

उत्कृष्ट तीजगीत भिडियो निर्देशक (मोफसल)
होम गुरुङ ः मुग्लिन

उत्कृष्ट तीजगीतशब्द
ज्योति गुरुङ ः परदेशको छोरी

उत्कृष्ट सन्देशमुलकगीतगायिका
शुष्माशाही ठकुरी ः सानी

उत्कृष्ट तीज मौलिकगीत लय
एचवि सुनार ः माईतीको आगन

उत्कृष्ट तीज दोहोरी गीत लय
रमेश परियार ः माईती देशैको

उत्कृष्ट दोहोरी तीजगीतगायिका
चिजातामाङ ः तारा जुन

उत्कृष्ट दोहोरी तीजगीतगायक
भुवनप्यासी ः मखमली

उत्कृष्ट दोहोरी तीजगीतगायक (पब्लिकच्वाइस)
सम्राट चौलागाई ः सम्झिने पानी छम्कने

उत्कृष्ट तीजगीत
दीयानेपाल ः पिलासे चोली

सर्वोत्कृष्ट तीजगीत
ऋतु कडेल ः अलिअलिलजाउँदै

उत्कृष्ट तीजगीतगायिका
रोशनी रसाईली ः गर्छु माया गर्छु

सर्वोत्कृष्ट तीज मौलिकगीत
सुनितादुलालः स्वामीको प्यारी

उत्कृष्ट तीज मौलिकगीतगायिका
कल्पनाकाफ्ले ः कम्मरै ढलमल

उत्कृष्ट तीजगीतकम्पनी
शिवदर्शन फिल्मस् ः गायत्रीथापा

युगलतीजगीतगायन
सोमा खत्री÷सोभाक्षत्री

जुरी अवार्ड
आमाको वेदना ः शुशील ज्ञावाली

Previous Post

'माया मोहनी' मा पुष्प खड्का र गीता ढुंगाना

Next Post

निर्देशक सुदर्सन थापाले गरे सुप्रिया कटुवालसँग इन्गेजमेन्ट

Next Post
निर्देशक सुदर्सन थापाले गरे सुप्रिया कटुवालसँग इन्गेजमेन्ट

निर्देशक सुदर्सन थापाले गरे सुप्रिया कटुवालसँग इन्गेजमेन्ट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal