निर्देशक सुदर्सन थापाले मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन । विगत ६ महिना देखी दुबै एक अर्कालाई डेट गर्दै आएका थिए । बिहे भने असोजको २२ गते हुँदैछ । सुप्रिया र सुदर्शनको इन्गेजमेन्टमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटी पनि उपस्थित थिए । लभ स्टोरी चलचित्र बनाउन महिर मानिन्छन सुदर्सन थापा ‘मेरो एउटा साथी छ’ , ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’, जस्ता चलचित्र निर्देशन गरिसकेका छन ।

>








Discussion about this post