Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

टिजर सार्वजनिक हुनुअघि ‘बलिदान’ का विशेष पात्रहरू सार्वजनिक, समाजको गहिरो आवाज बोकेको कथा दर्शक सामु आउँदै

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२२ श्रावण २०८२, बुधबार १६:३५
in फोटो फिचर, मनोञ्जन, समाचार
0
टिजर सार्वजनिक हुनुअघि ‘बलिदान’ का विशेष पात्रहरू सार्वजनिक, समाजको गहिरो आवाज बोकेको कथा दर्शक सामु आउँदै
4
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — दशैंको फूलपातीको अवसर पारेर सार्वजनिक हुन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को टिजर अगाडि, निर्माण पक्षले फिल्मका विशेष पात्रहरूको झलक सार्वजनिक गरेको छ।

फिल्मले समाजका कुना–काप्चामा लुकेका ती पीडाहरू, विद्रोहहरू र असल आवाजलाई पर्दामा उतार्ने दाबी गर्दै कलाकारहरूको पहिलो लुक्स सार्वजनिक गरिएको हो।

चलचित्रमा सयौं फिल्ममा खलनायकको भूमिकामा दर्शकको मन जितिसकेका हेमन्त बुढाथोकी एकदमै प्रभावशाली भूमिकामा देखिने भएका छन्। उनका दृश्यहरूले कथाको मेरुदण्ड नै हल्लिने निर्माण टिमको दाबी छ।

यस्तै, गम्भीर अभिनय शैली र गहिरा भूमिकाका लागि चिनिने अर्पण थापा को उपस्थितिले फिल्मलाई गहिराइ दिनेछ। उनका हरेक हेराइ र अभिव्यक्तिमा चरित्रको पीडा, विद्रोह र मौन सत्य झल्किने निर्माण पक्षको विश्वास छ।

फिल्ममा फरक सोच र दृष्टिकोणका साथ समाजलाई पर्दामा उतार्ने अभिनेत्री रिचा शर्मा पनि मुख्य भूमिकामा रहेकी छन्। संवादमा जीवनका असल मर्म झल्काउने रिचाको भूमिका दर्शकलाई गहिरो सन्देश दिने अपेक्षा गरिएको छ।

यिनै पात्रहरूसँगै फिल्मका निर्देशक तथा लेखक आफैँले पनि एउटा सामाजिक रूपले परिभाषित पात्रमार्फत आफ्नो उपस्थिति दर्शक सामु प्रस्तुत गरेका छन्।

पोस्टर मात्र नभई समाजका दबिएका आवाजहरूको प्रतिनिधित्व गर्ने अनुहारहरू प्रस्तुत गरिएको भन्दै निर्माण टिमले फिल्मप्रति उत्साह बढाउने उद्देश्यसहित यी झलकहरू सार्वजनिक गरेको जनाएको छ।

दशैफूलपातीमाबलिदान #जय_काली

Previous Post

स्विमसूट फोटोसुटले सामाजिक सञ्जाल तताइन् इस्टु कार्की, आत्मविश्वासी पोजको चर्चा

Next Post

नेपालगन्जमा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई पाँच हजार जरिवाना

Next Post
नेपालगन्जमा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई पाँच हजार जरिवाना

नेपालगन्जमा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई पाँच हजार जरिवाना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal