Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अपांगता भएका १० जनालाई सम्मान

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ मंसिर २०७६, बुधबार २०:४३
in देश, प्रदेश नं ५, शिक्षा, समाचार, समाज, स्थानीय सरकार
0
अपांगता भएका १० जनालाई सम्मान
53
SHARES
232
VIEWS
Share on FacebookShare on Twitter

अपांगता भएका १० जनालाई सम्मान
(नरैनापुर) बाँके, मंसिर १७ । बाँकेको नरैनापुर गाउँपालिकामा सरकारी स्तरमा पहिलो पटक अपांग दिवस मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज
(मंगलबार) गाउँपालिकाको महिला तथा बालबालिका शाखाद्वारा आयोजित कार्यक्रममा अपांगता भएका १० जना स्थानीयलाई सम्मान गरिएको शाखा प्रमुख कृष्णा कुमारी चन्दले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सेतो र पहेंलो कार्ड भएकाहरुलाई पनि भत्ता दिन माग गरेका छन् । सरकारले रातो र निलो कार्ड भएका व्यक्तिहरुलाई मात्र भत्ता दिँदै आएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क र सहज सेवा सुविधा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै उनीहरुको समस्या समाधान र माग सम्बोधनका लागि पनि गाउँपालिका पर्यत्नशील रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्न सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो । अपांगता भएकाहरुको व्यक्तित्व विकासका लागि गाउँपालिका संवेदनशील रहेको उहाँको भनाई छ । हरेक बर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपांग दिवस मनाइन्छ ।

Previous Post

पुरुष फुटबल ः नेपाल र श्रीलंकाबीच बराबरी

Next Post

मोडल अनामिका कार्कीको मोडलिङ मोह

Next Post
मोडल अनामिका कार्कीको मोडलिङ मोह

मोडल अनामिका कार्कीको मोडलिङ मोह

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal