Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुरुष फुटबल ः नेपाल र श्रीलंकाबीच बराबरी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ मंसिर २०७६, बुधबार २०:३५
in खेलकुद, समाचार
0
पुरुष फुटबल ः नेपाल र श्रीलंकाबीच बराबरी
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १३ औं दक्ष्ँिण एसियाली खेलकुदको पुरुष फुटबलमा बुधबार नेपाल र श्रीलंकाले १–१ को बराबरी खेलेका छन्् । नेपाल जिततर्फ अग्रसर भएको बेला श्रीलकाले इन्ज्युरी समयमा गोल फर्काएको हो । श्रीलकाका लागि जुड सुपनले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यस अगाडि नेपालले कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट गरेको गोलमा ३६ औं मिनेटमा अग्रता लिएको थियो ।

बराबरीको यो नतिजापछि नेपाल ४ ंअंकमा पा“च टिम सम्मिलित राउन्ड रोबिन लिगको शीर्ष स्थानमा छ । त्यसयता भुटान तीन अंकमा दोस्रो स्थानमा छ । यस्तै श्रीलंका र माल्दिभ्सको समान दुई अंक छ । बंगलादेश एक अंकमा पुछारमा छ । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थान प्रँप्न गर्नेले फाइनलको यात्रा गर्नेछन्् ।

खेलपछि प्रतिक्रिया दिंदै श्रीलकाली प्रशिक्षक पेकरअलिले बराबरीमा सन्तुष्टि देखाए । उनले भने, नेपाललाई बराबरीमा रोक्नु सक्नु आप््mनो टिममका लागि राम्रँे हो । नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने आप््mनो टिम जिततर्फ अग्रसर भएको बेला बराबरीको नतिजामा निराशा व्यक्त गरे ।

नेपाल जितेको भए फाइनल पुग्ने समीकरण बलियो हुने थियो । अब बिहीबार दशरथ रंगशालामा हुने दुई खेलमध्ये पहिलोमा भुटान र माल्दिभ्स भिड््ने छन्् । यस्तै दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । यी दुई खेलको नतिजापछि फाइनल पुग्ने दुई टिमको समीकरण अझ प्रस्ट हुनेछ ।

Previous Post

महिला क्रिकेट ः बंगलादेश र श्रीलंका विजयी

Next Post

अपांगता भएका १० जनालाई सम्मान

Next Post
अपांगता भएका १० जनालाई सम्मान

अपांगता भएका १० जनालाई सम्मान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal