Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रधानमन्त्री ओली दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० श्रावण २०८२, सोमबार ०८:०७
in प्रवास, राजनीति, समाचार
0
प्रधानमन्त्री ओली दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघ सम्मेलनमा सहभागी हुन उनी तुर्कमेनिस्तान जाँदैछन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११:५५ बजे दुबईका लागि उडान भरेको थियो । टोली दुबईको स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

दुबई विमानस्थलमा प्रधानमन्त्री ओलीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायतका अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८) तुर्कमेनिस्तानको अवाजा सहरमा हुने सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना गरिएको हो ।

Previous Post

साउदी अरबमा गायक रोम लामाको एकल सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Next Post

दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

Next Post
दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal