Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

रबिन राउत by रबिन राउत
२० माघ २०७६, सोमबार ०८:०७
in देश, प्रदेश नं ३
0
नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन
21
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ :  लोकप्रिय नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो  शाखा शुभारम्भ गरेकी छिन । सौन्दर्यबिद गिता गिरीले सञ्चालनमा ल्याएको यस पार्लरको चौथो शाखामा नायिका स्वेताले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी छन् ।

गुणस्तर युक्त प्रबिधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ ।

ट्रेनिङ्गमा बिद्यार्थीहरुलाई ५०% सम्म छुट गरिएको छ भने काठमाडौँ बाहिर बाट आउने बिद्यार्थीहरुको लागि होस्टलको समेत ब्यबस्था गरिएको छ । मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकि अध्यक्ष गीता गिरिले गराएकी छिन ।

नायिका खड्काले केक काटेर नयाँ शाखा सफलताको शुभकामना दिएकी छिन्। उक्त अबसरमा अतिथिहरुमा संचारकर्मी निर्देशक तथा कलाकार सुर्य चन्द, मोडल समाजसेवी तथा सौन्दर्यकर्मी निकिता पाण्डे लगायतका समाजसेवी, सौन्दर्यकर्मीहरु र  संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

नेपाल आइडलका म्युजिसियनको फ्युजन गीत ‘ढल्क्यो जोवन’ रिलिज

Next Post

नाइट कल्बमा पुगेर ‘चार आनाको मसला’ भन्दै स्वस्तिमा र सुपुष्पा ( भिड्यो )

Next Post
नाइट कल्बमा पुगेर  ‘चार आनाको मसला’ भन्दै स्वस्तिमा र सुपुष्पा ( भिड्यो )

नाइट कल्बमा पुगेर ‘चार आनाको मसला’ भन्दै स्वस्तिमा र सुपुष्पा ( भिड्यो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal